मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

भीमापोखरा युवा क्लबको भेला तथा समिक्षा

बागलुङ, १ फागुन– भीमा पोखरा युवा क्लब बिवाइसी बागलुङको संचालक समिति र कर्मचारीबीच सामुहिक भेला तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शनिवार बनभोज सहितको समीक्षामा सहभागिले जिल्लाको बिकास निर्माण तथा स्वास्थ्यको क्षेत्रमा गरेको कामले...

पूर्व बिद्यार्थीले थाले सामाजिक अभियान

बागलुङ, १ फागुन– सामुदायिक बिद्यालयमा पढ्नेको पूर्व बिद्यार्थी समाज गठन गर्ने पुरानै चलन हो । तर बागलुङको गलकोटमा संस्थागत बिद्यालयमा पनि पूर्व बिद्यार्थी समाज गठन गरेर गाउँमा लगानी भित्राउने काम शुरु भएको छ । गलकोटको...

ढिलासुस्तीमा जिल्लासभाको ध्यानाकर्षण

बागलुङ, १ फागुन– राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलासुस्तीले जिल्लाको समग्र विकासमा असर गरिरहेको भन्दै बागलुङको चौथो जिल्ला सभाले सम्बन्धित निकायको ध्याकर्षण गराएको छ । जिल्ला समन्वय समिति र दश स्थानीय तहले आयोजनाहरुमा भएको...

जैमिनीको आठौं नगरसभामा चार विधेयक

बागलुङ, १ फागुन– जिल्लाको जैमिनी नगरपालिकाले संघसंस्था दर्ता तथा नविकरण सम्बन्धि ऐन ल्याएको छ । नगरभित्र सञ्चालनमा रहेका संघ संस्थालाई कानुनी दायरामा ल्याउने तथा नयाँ सञ्चालनमा आउन चाहनेहरुको सहजताका लागि नगरपालिकाले कानुन बनाएको हो ।...

समुहमा गाई पाल्नेलाई नगरको अनुदान

बागलुङ, ३० माघ– बागलुङको जैमिनी नगरपालिकाका अधिकांश गाउँहरु ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महंगी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवाहरु माध्यमिक तहको पढाई सकेपछि बैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् । युवाहरु...

ढोरपाटन जाने कामचलाउ सडक, खोलाको बगरबाटै ट्रयाक खुलाइयो

बागलुङ, ३० माघ– राष्ट्रिय राजमार्गमा सूचिकृत भएपनि ढोरपाटन जाने सडक भुजीखोलाको किनारै किनार कामचलाउ मात्रै छ । पहिरोले क्षतबिक्षत भएको बुर्तिवाङ ढोरपाटन सडकको अधिकांस खण्ड खोलाको बगरबाटै ट्रयाक खुलाइएको हो । खोलाको बगरमा ट्रयाक खोलिएकोले...

ताराखोलाले थाल्यो एकीकृत कृषि नमूना कर्म

बागलुङ, ३० माघ– ताराखोला गाउँपालिकाले एकीकृत सामुदायिक कृषि नमूना फार्म अभियानको काम थालेको छ । जग्गाको खण्डीकरण रोक्ने, सामुहिक, व्यक्तिगत कृषि फर्म संचालन गरेर रोजगारी सिर्जना गर्ने र हाइटेक प्रविधि भित्राउने भन्दै गाउँपालिकाले चालु बर्ष...

धौलागिरि अस्पतालमा बोरिङको पानी, वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने

बागलुङ, ३० माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिनमुनिको पानी निकालिएको छ । झण्डै २ सय २० मिटर जमिनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो । बिहिबारसम्म ड्रिलिङ गर्दा जमिनमुनी पानीको स्रोत भेटिएको अस्पताल विकास...

स्वास्थ्यचौकी भवन बनाएका कामदारले ज्याला पाएनन्

बागलुङ, ३० माघ – गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३...

बेसहाराको साहरा ‘सुमिरा’

बागलुङ, २९ माघ– साँढे तीन बर्षकी सृष्टी के थरकी हुन् भन्ने थाहा छैन । सुस्त मनस्थितिकी आमा मिनाले जन्माएकोले उनीहरुको वास्तबिक पहिचान अझै नखुलेको हो । चार वर्षअघि बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएकी मिना गर्भवती...

-->