बागलुङ, २७ माघ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्ताहरुसँग माफी मागेका छन् । पार्टीको एकता जोगाउनका लागि पटक पटक भएका प्रयासहरु...