मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अनियमितताका अनौठा रुप

बागलुङ, २७ माघ– ‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चारपाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार भन्दै उजुरी लिएर आउँछन्, व्यवहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानुनले त्यसो भन्दैन् ।’ जिल्ला प्रहरी...

रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण

बागलुङ, २७ माघ– बागलुङ नगरपालिका वडा नं. २ निरयघाटमा रहेको आश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा योगाभ्यास गराईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमअन्र्तगत रामानुज वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य...

‘संविधान मिचेर सरकारका कृयाकलाप’

बागलुङ, २७ माघ– प्रतिनिधिसभा बिघटन लगायतका काम गरेर सरकारले संविधान मिचेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीको बताएका छन । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाको छैठौं स्मृति दिवसको अवसरमा सुसिल...

सर्वोच्चको आदेशपछि बिप्लव नेता बाबुलाल र बिकिरण रिहा

बागलुङ, २६ माघ – नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता सर्बोच्च आदालतको आदेशमा रिहा भएका छन् । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई गैह्रकानुनी रुपमा थुनामा नराख्न सर्वोच्च...

गलकोट समाज जापानको सहयोगमा ताराखोलामा एम्बुलेन्स

बागलुङ, २६ माघ– ताराखोला गाउँपालिकाका बिरामीको सुविधाका लागि एम्बुलेन्स थप भएको छ । गाउँपालिकामा रहेको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने भएपछि थन्किएको थियो । प्रवासमा रहेका गलकोटे युवाहरुको सहयोगमा गाउँपालिकामा नयाँ एम्बुलेन्स आएको हो । कोरोना...

पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया

बागलुङ, २६ माघ– संघीय संसद, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा सोमबार बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सम्मिलित कार्यक्रममा...

कहिले हुन्छ सदरमुकामको ढल निकास ?

बागलुङ, २६ माघ– सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्ने भन्दै बनाएको डिपिआर दुइपटक सच्याएपछि पनि अझै ठेक्का लगाइएको छैन । झण्डै दुइ वर्षअघि बनाएको डिपिआर अझै संचालनमा नआएको हो । व्यवस्थित ढल निकासका लागि भन्दै...

पत्रकारिताको भोक जगाउँदै पत्रकार महासंघ बागलुङ

बागलुङ, २६ माघ– बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानुनकी विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविश्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । तर उनलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले...

बैतडी घटनाका दोषीलाई कारबाही गर्न अनेम सङ्घको माग

बागलुङ, २५ माघ– अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) बागलुङले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागीरथी भट्टको बलात्कार र हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आईतबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री...

‘उत्तरदायी पत्रकारीता समाजको खोजी’

बागलुङ, २५ माघ– पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पाँच दिने निशुल्क पत्रकारीता तालिम आइतवार सकिएको छ । तालिमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानलेले तथ्यमा आधारीत पत्रकारीता गर्न आग्रह गरे । न्यौपानेले...

-->