मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नेकपाका जनसरकार प्रमुखसहित दुई जना प्रक्राउ

बागलुङ, २५ माघ– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् । जनसरकार प्रमुख ढोरपाटन नगरपालिकावडा नं. २ का थम सेन भनिने भुवन सेन र...

नगरका प्रशासनिक भवन छैनन् : गाउँपालिकाका आफ्नै ‘दरबार’

बागलुङ, २५ माघ– बागलुङको जैमिनी नगरपालिका स्थापनादेखि नै भाडाको घरबाट सञ्चालनमा छ । आफ्नै प्रशासनिक भवन बनाउनका लागि पटकपटक गरिएका प्रयास असफल भएपछि नगरले जग्गा पाउनै सकेको छैन । पालिका मुकाम कुश्मीशेरा बजारमा १९...

नेपाली वैज्ञानिकको अनुसन्धान विश्वका जर्नलमा प्रकाशित

बागलुङ, २५ माघ– नेपाली वैज्ञानिकले गरेको अनुसन्धान र कोरोना खोपको सफलतापछि विश्वका जर्नलले उनीहरुको अनुसन्धान प्रकाशित गर्न थालेका छन् । अमेरिकाको सेन्ट जुड बाल अस्पतालमा डा. थिरुमलादेवी कान्नागन्तीको प्रयोगशालामा अनुसन्धानरत नेपाली वैज्ञानिक डा. राजेन्द्र कार्की...

महामारी नियन्त्रण छोडेर राजनीतिक किचलो : अध्यक्ष केसी

बागलुङ, २४ माघ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला सरकार राजनीतिक किचलोमा अल्झिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको असंवैधानिक कदम रोक्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरता बढेको उनको...

एकल महिला समूहको चौथो साधारणसभा

बागलुङ, २४ माघ–  मानवअधिकारका लागि महिला, एकल महिला समूह बागलुङको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै एकल महिला नन्दकली जिसीले श्रीमान गुमाएकै कारण एकल बनेकाहरुलाई समाजमा हेप्ने चलन अझै नहटेको भन्दै...

कांग्रेसका सुभेच्छुक संस्थाको बागलुङमा बिरोधसभा

बागलुङ, २४ माघ – नेपाली कांग्रेसको शुभेच्छुक संस्थाहरुले शनिबार बिरोध प्रर्दशन तथा कोणसभा आयोजना गरेका छन् । झरी परिरहेकै समयमा पनि बागलुुङमा भेला भएका शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरे ।...

ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात

बागलुङ, २४ माघ– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षको दोस्रो हिमपात भैरहेको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । शुक्रबार दिउँसोदेखि सुरुभएको हिमपात शनिवार दिउँसोसम्म रोकिएको छैन् । बागलुङमा ढोरपाटन शिकार आरक्ष...

खोल्साको पानी खाने अझै २० प्रशिशत

बागलुङ, २३ माघ– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गतवर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेश गरेर योजना पार्न आब्हान गरेको थियो । विशेषगरी खोलाखोल्सीको पानी खानुपर्ने बाध्यता भएका, ज्याला–मजदुरी गर्ने, दलित समुदायलाइ ती योजनामा प्राथमिकता...

ढोरपाटन सामाचार प्रभाव : प्रेम बहादुरको उपचार खर्च नगरले व्यहोर्ने

बागलुङ, २३ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि बागलुङ नगरपालिकाले उनको उपचारमा चासो देखाएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेमबहादुर सार्की (लट्टे)को उपचारमा समस्या भएको समाचार ढोरपाटन न्युज...

शान्ति समाजको २३ औं साधारणसभा

बागलुङ, २३ माघ– मानवअधिकार तथा शान्ति समाज बागलुङको २३ औं जिल्ला सभा तथा विचार गोष्ठी शुक्रबार सम्पन्न भएको छ । ‘अलोकतान्त्रिक एवं असंवैधानिक तवरमा प्रतिनिधिसभा बिघटन र प्रतिगमनको सिलसिला’ बिषयक बिचार गोष्ठीमा समाजका केन्द्रीय सचिव...

-->