मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘जुनसुकै निरंकुशता बिरुद्ध कांग्रेसको बिरोध’

बागलुङ, १९ माघ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले तानाशाह र निरंकुशतविरुद्ध कांग्रेस फेरी सडकमा आएको बताएका छन् । कांग्रेसका भातृसंगठनहरुले आयोजना गरेको बिरोध सभामा बोल्दै उनले राणा र राजाविरुद्ध लडेको कांग्रेसले फेरी जनताको मतमा...

संकटमा खोजिहुने आयुर्वेद औषधिमा लगानी कम

बागलुङ, १९ माघ– कोरोना संक्रमणका बेला गुर्जोलगायतका विभिन्न जडिबुटीजन्य बस्तुको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । उक्त समयमा जैमिनीस्थित दमेक आयुर्वेद स्वास्थ्य कार्यालयले मात्रै ३ सय ११ किलोग्राम आयुर्वेदीक औषधि बनाएको छ । जिल्लास्थित आयुर्वेद...

बागलुङमा मतदाता बढे, निर्वाचनको तयारी थालियो

बागलुङ, १९ माघ– प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूची अनुसार शुक्रबारदेखि मतदाता अध्यावधि तथा दावी बिरोधको काम सुरु भएको हो । जिल्लाका सबै...

उद्यम छाडेर विदेश हानिंदै युवाहरु

बागलुङ, १९ माघ– लामो समयदेखि गरेको पेशा छाडेर युवाहरुले विदेश रोज्न थालेका छन् । गाउँमा गरिने कामबाट उत्पादन बढाउन नसकेको, कमाइ घट्दै गएको र बजारको समस्याले गाउँ छाड्न बाध्य भएको बताउन थालेका छन् । यसरी...

पोषण सुधार गर्दै बागलुङ नगरपालिका, किशोरी तथा युवतीहरुलाई आईरन चक्की खुवाउने

बागलुङ, १८ माघ- किशोरी तथा युवतीहरुलाई हुने रक्तअल्पताबाट जोगाउनकालागि विद्यालयमानै आईरन चक्की खुवाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किसोरावस्थाका छात्राहरुलाई आईरन चक्की खुवाउने अभियान थालेको हो । आईतवार नगरका कक्षा...

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतना

६८ औं कुष्ठरोग दिवश : कुष्ठरोग निवारणको कडी जनचेतनाबागलुङ, १८ माघ– कुष्ठरोग निवारणमा अझैपनि जनचेतना फैलाउने काम बढाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । रोग लागेको मानिसलाई गरिने भेदभाव र लान्छानाका कारण केही बर्षदेखि फेरीपनि कुष्ठरोगका...

सिगानाको सुन्तला चैतलाई भण्डारण

बागलुङ, १८ माघ– कोरोना महामारी नभएको भए यतीबेला सिगानमा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानको सुन्तलाको बजारीकरणको राम्रो माध्याम हो । यो बर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण...

सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनुको हेलिकप्टरबाट उद्धार

पोखरा, १८ माघ – सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनु छन्त्यालको आईतवार हेलिकप्टरबाट उद्धार गरिएको छ । छन्त्याललाई धौलागिरी गाउँपालिका-४ नेरबाङबाट आईतवार विहान हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उनलाई...

बागलुङ जिल्ला अस्पताल खै ?

बागलुङ, १८ माघ– बागलुङमा अहिले जिल्ला अस्पताल छैन । दश बर्षदेखि धौलागिरी अञ्चल अस्पतालहुँदै प्रादेशिक अस्पतालको बाटोमा सेवा थपिएको छ । तर जिल्ला अस्पतालको संरचना भने कतैपनि बन्न सकेको छैन । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई...

मधु नेपालीको परिवारलाई १० लाख ३० हजार विमा रकम प्रदान

बागलुङ, १८ माघ – आई.एम.ई.लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालीका वडा नं. २ रुद्रेपीपलका बीमित मधु नेपालीको परिवारलाई शनिवार घरमै पुगेर विमा योजना अन्तर्गतको दावि...

-->