बागलुङ, १६ माघ–बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गरेको निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले...
बागलुङ, १६ माघ– बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडामा शान्तिबिहार बौद्ध गुम्बा निर्माण थालिएको छ । भुकम्पले क्षति पुगेपछि गुम्बाको पुननिर्माण थालिएको हो । भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयको ४१ लाख रुपैयाँ र स्थानीय...
बागलुङ, १५ माघ– सूचना तथा प्रसारण विभागले पहिलोपटक बागलुङमा सञ्चालन गरेको घुम्ती शिविरबाट ८५ जना पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र (पत्रकार परिचय पत्र) पाएका छन् । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी...
बागलुङ, १४ माघ– सूचना तथा प्रविधि मन्त्रालयकी निर्देशक सुमन बज्राचार्यले नेपालको पत्रकारितामा धेरै संघर्षको कुरा लुकेको बताएकी छिन् । पत्रकारले आफ्नो नियुक्तीपत्रदेखि पारिश्रमिक पाउन गरेको संघर्षले अबका दिन नयाँ सिकाइ भएको भन्दै राज्यले ल्याएको नीतिले...