मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा बन्दको सामान्यमात्रै असर, सदरमुकाममा नक्कली बम

बागलुङ, १० माघ- नेकपाको बिप्लब समूहले आब्हान गरेको बन्दको असर बागलुङ लगायत धौलागिरी क्षेत्रमा परेको छ । बन्दको कारण देखाएर यहाँका छोटो तथा लामो दुरीको सबारी साधनहरु शनिवार चलेनन् । शनिवार भएकोले शैक्षिक संस्थाहरु भने...

स्वर्गिय पौडेलको स्मृतिसभा जैदिमा

बागलुङ, १० माघ- नेपाली कांग्रेस बागलुङका क्षेत्रीय सचिव बिकास पौडेलको असमायिक निधन भएको १२ औं दिनमा कांग्रेसले शोकसभा सम्पन्न गरेको छ । जैमिनी नगरपालिका वडा न.. ७ जैदी स्थित स्व. पौडेलकै निवास नजिक भएको शोकसभामा...

नगरसभामा प्रधानमन्त्रीको कदम बिरुद्ध चर्काचर्की बहस ‘संसद बिघटन असंवैधानिक’

बागलुङ, ९ माघ- बागलुङ नगरपालिकको आठौ नगरसभामा सभासद र वडा अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन् । नगरसभा बिशेषगरी बिकास निर्माण, स्थानीय कानून निर्माण लगायतको बिषयमा मात्रै छलफलमा लाग्ने गरेकोमा...

किसानलाई कार्टुन : सानो सहयोग, ठुलो खुशी

बागलुङ, ९ माघ– बारीभरी फलेका सुन्तला बगानमै खोज्न आउनेले जसोतसो लैजान्छन् । तर टिपेर बजार पठाउन किसानलाई सधैं समस्या । गाउँमै प्रदेश सरकारले बनाएको शितभण्डार छ । चिसोमा शितभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा...

धौलागिरी अस्पतालमै हड्डीको सफल प्रत्यारोपण

बागलुङ, ९ माघ– धौलागिरी अस्पालमा पहिलो पटक हाड्डीको सफल प्रत्यारोपण सम्पन्न भएको छ । लडेर खुट्टाको जाँघको गेडी भाँचिएका बिरामीको बागलुङमै सफल प्रत्यारोपण भएको हो । बरेङ गाउँपालिका वडा नं. १ का ५६ बर्षिय मनबहादुर...

संसद विघटनबिरुद्धका ‘सतिसाल’

बागलुङ, ९ माघ– २०१७ सालको संसद विघटन र प्रधानमन्त्रीलाई अपदस्त गरेको बिरोध गर्दा उनी पक्राउ परेका थिए । बागलुङको काठेखोला गाउँपालिका–५ बिहु“का गोबिन्द प्रसाद शर्मा कंडेल संसदको पक्षमा बोलेकै कारण ७ वर्ष जेल सजाय...

दुध उत्पादनको आधारमा अनुदान, किसान उत्साहित

बागलुङ, ८ माघ– बागलुङ दुध उत्पादनमा आत्मनिर्भर जिल्ला हो । यहाँका किसानले सहकारी र समुहमा आबद्ध भएर दुधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दुधको उत्पादन बढाउने र किसानलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउनका...

कांग्रेसले ग¥यो सबै वडामा बिरोध प्रद्र्धशन

बागलुङ, ८ माघ– प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहिबार बागलुङका सबै वडा तहमा बिरोध प्रद्र्धशन, प्रवचन र कोणसभाहरु आयोजना गरेको छ । प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भन्दै कांग्रेसले विभिन्न चरणका बिरोधका कार्यक्रमहरु गरिरहेको छ...

ताराखोलाको मोटोमा अम्लियपन बढी

बागलुङ, ८ माघ– बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको उत्पादनसिल खेतबारीकोे माटोमा अम्लियपनको मात्र बढी पाईएको छ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङ विज्ञान संकाय स्नातक तह चौथो बर्षमा अध्ययनरत छात्र श्याम गैरेले गरेको माटोको नमुना...

संसद बिघटन गर्ने ओलीको कदम निरंकुश हो : नेता पौडेल

बागलुङ, ७ माघ– नेकपा स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निरंकुसता लाद्न खोजेको बताएका छन् । जनताको अथक भावना समेटेर...

-->