मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा अझै असुरक्षित गर्भपतन, अनाहकमा ज्यान गुमाउँछन् महिला

बागलुङ, ५ माघ– महिलाको चाहना अनुसार गर्भ नरहेको अवस्थामा र असुरक्षित हुने अवस्थामा तोकिएको समयसम्म निःशुल्क गर्भपतनको सेवा कानूनी अधिकारको रुपमा स्थापित छ । नेपालका अधिकांश सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ । तर, बागलुङको...

परिवारको मियो नै अस्वस्थ भएपछि…

बागलुङ, ५ माघ– परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुईवर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुबै मृगौलाले काम गर्न छोडेको थाहा भयो,...

भजन चुड्का गाउने कलाकार संगठित

बागलुङ, ४ माघ– लोक भजनको संरक्षण र प्रबद्र्धनकालागि बागलुङका कलाकारहरु संगठित भएका छन् । लोक भजन चुड्का गाउने कलाकारहरुको समुहले राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङ शाखा गठन गरेको हो । शनिवार बागलुङमा...

घर र जागीर सँगै व्यवसायिक बाख्रापालन

बागलुङ, ४ माघ– मेहेनत गर्ने हो भने एउटै व्यक्तिले धेरै क्षेत्रको काम भ्याउन सक्छ । जागिर, घरधन्दा र व्यवसाय बाटपनि सफलता पाउन सक्छ । यस्तै खाले उदाहरण बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका चिरन्जिवी...

बागलुङका होटलमा पाहुनाको चाप बढ्दै

बागलुङ, ३ माघ– पछिल्लो समय बागलुङका होटलहरुमा पर्यटकको चाप बढ्न थालेको छ । पर्यटकीय स्थलहरु खुला भएको, सहज यातायातका साधन चल्न थालेको र पाहुनालाईपनि सत्कार गर्न थालिएपछि होटल भरिन थालेका हुन् । ढोरपाटन सहितका पर्यटकीय...

समयमा काम सक्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कार !

बागलुङ, ३ माघ– अक्सर निर्माणका काम अलपत्र परेका, समयमा काम नसकिएकाले सर्वसाधारणले समस्या भोगेका र निर्माण व्यवसायीनै फरार भएका समाचार अखवारहरुमा आउँछन् । यस्तै समाचार सुनेका बागलुङका सर्बसाधारणले शनिवार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत...

लामो पुल उद्घाटन समारोह : नेताहरुका आ–आफ्नै तर्क

बागलुङ, ४ माघ– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुको स्वार्थका कारण देशमा पछिल्लो राजनीतिक परिस्थिती सिर्जना भएको बताएका छन् । नेकपाका शिर्ष चार नेताका कारण जनताले विश्वास गरेर दिएको जनमतको...

कांग्रेसले ग-यो सबै पालिकामा बिरोध प्रर्दशन

बागलुङ, ३ माघ– प्रतिनिधि सभा बिघटन बिरुद्ध नेपाली कांग्रेसले शनिवार देशभरका पालिका तहमा बिरोध कार्यक्रम गरेको छ । शनिवार बागलुङका पनि दशवटै पालिकामा कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बागलुङ नगरपालिकामा आयोजित बिरोध...

शिव शिखरले ग-यो बजार सरसफाई

बागलुङ, ३ माघ– शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार बागलुङ बजार सरसफाई गरेको छ । सहकारीको बागलुङ शाखामा कार्यरत कर्मचारीहरुले बजारको सडक तथा चोकहरु सरसफाई गरेका हुन् । वडा अध्यक्षहरु सँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पुरा...

जनताको विश्वासमाथी घात गर्न मिल्दैन : अध्यक्ष तिमिल्सिना

बागलुङ, ३ माघ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन् । शनिवार बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन् । ५ सय ६७ मीटर...

-->