मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पार्टीको कारवाहीमा परेका वडाध्यक्ष पदमुक्त

बागलुङ, ७ माघ– बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई...

सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग

बागलुङ, ७ माघ– यहाँको एक सहकारीले मानव सेवा आश्रमलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ । सदरमुकाममा संचालित साझा कृषि सहकारी संस्थाले आफ्नो छैटांै स्थापना दिवस मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको हो । सहकारीहरु...

गलकोटमा ऋङ्खलाबद्ध तोडफोड र चोरीका घटना

बागलुङ, ७ माघ– गलकोटमा ऋङ्खलाबद्ध चोरी र तोडफोडका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा गलकोट नगरपालिकाका बिभिन्न स्थानमा १८ वटा चोरी र तोडफोडका घटना भएका हुन्...

बिरुवामा मुना, किसानका मनमा आशा पलायो

बागलुङ, ७ माघ– कान्लामा रहेका चिलौनेका रुखहरुको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाईका रुखको ठुटो कुहिंदैगर्दा खेतका गह्रा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको...

चिसो झेल्दै ढोरपाटनको पहिरो पीडित

बागलुङ, ७ माघ– गत भदौको १७ गते बाढी र पहिरोले सिंगो बस्ती बगाएपछि उद्दार र राहतकालागि पुगेका गृहमन्त्री रामबहादुर थापा सहितका मन्त्री र नेताहरुले ढोरपाटनको बस्ती बसालने घोषणा गरे । कतिपयले एकीकृत बस्तीको कुरा गरे...

कानूनलाई परिस्कृत गर्दै लैजान्छौं : नगरप्रमुख पौडेल

बागलुङ, ६ माघ– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कानून बनाउँदा भएका त्रुटी सच्याउने, परिमार्जन गर्ने र परिस्कृत गर्दै लैजाने बताएका छन् । उनले एकैपटकमा सबै कानुनहरु सोचेजस्तै नहुने भएकोले समय अनुसार आउने सुझाव, परिस्थितिको आकंकलन...

सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै बरेङ गाउँपालिका

बागलुङ, ६ माघ– ‘रोग पालेर होईन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो...

गलकोटका नगर प्रमुखको गाउँमा तोडफोड

बागलुङ, ५ माघ– बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको गाउँमा अपरिचित समुहले तोड फोड गरेको छ । उक्त समूहले गैरेको घरसहित गाउँका ६ घरमा तोडफोड गरेर क्षति पु¥याएको प्रहरीले जनायो । गलकोट नगरपालिका वडा...

‘कर्णालीकी अप्सरा रारा’ पुस्तक विमोचन

बागलुङ, ५ माघ– बागलुङमा सोमवार ‘कर्णालीकी अप्सरा रारा’ पर्यटकीय एवम् आर्थिक क्षेत्रको अनुसन्धानमूलक लेख सङ्ग्रह विमोचन गरिएको छ । २०७६ कार्तिक २९ देखि मंसिर ८ गतेसम्म धौलागिरी बहुमुखी क्याम्पस बागलुङको व्यवस्थापन संकायका चौथो वर्षमा अध्ययनरत...

संसदीय व्यवस्थाको मूल्य अनुसार संसद भंग भएको : गुरुङ

बागलुङ, ५ माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संविधानमा के लेखिएको छ भन्ने भन्दापनि संसदीय व्यवस्थाको मूल्य मान्यता जोगाउन संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको बचाउ गरेका छन् । सोमबार बागलुङमा आयोजित...

-->