बागलुङ, १३ माघ– सूचना तथा प्रसारण विभागले पहिलोपटक जिल्ला तहमा घुम्ती शिविर सञ्चालन गरेको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गर्न मंगलबारदेखि बागलुङमा तीनदिने घुम्ती...
घर नबनाउने लाभग्राही अब छुट्ने
बागलुङ, १३ माघ– राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत बागलुङका निजी आबास क्षेत्रमा ६८ प्रतिशत पुननिर्माण गरेको बताएको छ । २ हजार ४ सय ८४ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न नसकेको...
चौडा हुँदै कालीगण्डकी करिडोर
बागलुङ, १३ माघ– केही दिनदेखि जैमिनी नगरपालिका वडा नं. ५ को सुम्साफाँट नजिकै दैनिक सडक चौडा पार्ने काम सुरु भएको छ । सजिलो स्थानमा अघिल्लो बर्ष चौडा भैसकेको छ । छुटेको र पहरो काट्नुपर्ने...
बागलुङ आयो ‘कोभिशिल्ड’ खोप, १७१४ जनालाई लगाईने
बागलुङ, १२ माघ– गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ पठाएको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले उपलव्ध गराएको ‘कोभिशिल्ड’ भ्याक्सिन जिल्लामा पुगेको हो...
कोरोनाले खेलकूदमा असर, भएनन् पालिकाका प्रतियोगिता
बागलुङ, १२ माघ– कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् ।
बागलुङ नगरपालिकाले आयोजना...
सूर्य चिन्ह लिएर आउँछौ, तयारी गर्नुस् : मुख्यमन्त्री गुरुङ
बागलुङ, ११ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले मध्यावधी निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद बिघटन गरेको उनको तर्क...
प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारीले दिलायो खुसी
बागलुङ, ११ माघ– बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान दश नबज्दै कुटो कोदालो समातेर काममा निस्कन्छिन् । एक महिनादेखि उनको काम स्थानीय सडकको नाली खन्ने, जाली भर्ने र ढुंगा बोक्ने हो । बरेङ गाउँपालिकाले...
जैमिनीको बिद्यालयमा लायन्स क्लबको सहयोग
बागलुङ, ११ माघ– लायन्सक्लब अफ बागलुङले बागलुङको जैमिनी नगरपालिका वडा नं. २ स्थित ज्ञानज्योती आधारभूत बिद्यालयमा शैक्षिक सामाग्री र स्टेशनरी समेत गरी २ लाख २० हजार रुपैयाँ बराबरको सामान बितरण गरेको छ ।
लायन्सले हरेक...
गाउँगाउँमा खुल्दै सुत्केरी प्रतिक्षा घर
बागलुङ, ११ माघ– पहिला पहिला महिलाहरु घरमै सुत्केरी हुन्थे । पछिल्लो समय सरकारले अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलायो ।
यो अभियान स्वरुप गाउँगाउँमा बर्थिङ सेन्टर पनि खुलेका छन् । जनशक्ती समेत भएकोले स्वास्थ्य...
विप्लव समुहका नेता विकीरण क्षेत्री र बाबुलाल शाक्य पक्राउ
बागलुङ, १० माघ- नेकपा नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेकै दिन बागलुङबाट सोही पार्टीका दुई नेतालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई प्रहरीले...