बागलुङ, १८ माघ – नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले गाउँ–गाउँमा संगठन विस्तारको अभियान संचालन गर्ने भएको छ । तरुणदल जिल्ला कार्य समिति बागलुङको शनिबार बसेको बैठकले फागुनको पहिलो सातादेखी जिल्लाका दश वटै...
‘रोजगारीमा बहिरा मैत्री नीति चाहियो’
बागलुङ, १८ माघ– अपांगता भएकाहरुलाई रोजगारीको सुनिश्चितता कायम गर्न सरोकारवालाले बताएका छन् ।
बागलुङ बहिरा संघ बागलुङको २० औं बार्षिक साधारणसभाको अबसरमा सहभागीले बहिरालाई रोजगारमूलक शिक्षा र उनीहरुको क्षमता अनुसारको रोजगारी दिन पनि आग्रह गरेका...
निसीखोलाका लेखापाल जुवाको खालबाट पक्राउ
बागलुङ, १७ माघ– जिल्लाको निसीखोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तिमा रहेको प्रहरी समुहले उनीहरुलाई पक्राउ गरेको हो । रातको...
गलकोटमा आँखा उपचार केन्द्र स्थापना
बागलुङ, १७ माघ– ग्रामीण भेगका जनसाधारणलाई लक्षित गरी गलकोट नगरपालिका–७ मल्ममा ‘श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । केन्द्रको बिहीबार वडाध्यक्ष टीकाबहादुर थापाले शुभारम्भ गरेका थिए । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार...
बोरिङबाट पानी निकाल्दै धौलागिरी अस्पताल
बागलुङ, १७ माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिन मुनीको पानी निकाल्ने काम सुरु भएको छ । अस्पतालको काममा आवश्यक पानी अपर्याप्त रहेको भन्दै जमिन मुनीको पानी निकाल्न थालिएको हो ।
दैनिक ४० हजार लिटर...
विधुत प्राधिकरण बागलुङले गाउँगाउँमा सेवा प्रभावकारी बनाउँदै
बागलुङ, १७ माघ – नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा नंं ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत...
बागलुङ र धौलागिरी क्रिकेट क्लबको बिजयी सुरुवात
बागलुङ, १७ माघ – बागलुङमा शुक्रबारदेखि प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला क्रिकेट विकास समिति बागलुङको आयोजनामा बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगितामा बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लबले विजयी...
‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई
बागलुङ, १७ माघ– बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले...
कानूनबारे सरोकारवाला पनि अनविज्ञ
बागलुङ, १७ माघ– सार्वजनिक सेवा प्रवाहलाई तीन वा चार महिनामा सार्वजनिक गर्ने र बनाउनुपर्ने कानूनहरुबारे सरोकारवालासँग छलफल गर्ने मान्यता स्थानीय पालिकाले वास्ता गरेका छैनन् ।
कोरोना महामारी देखाएर अधिकांश पालिकाले गतवर्षको सार्वजनिक सुनुवाई गर्ने बजेट...
सहिद दिवसमा मात्रै सिंगारिन्छ सहिद पार्क
बागलुङ, १७ माघ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा सहिद पार्क छ । छेवैमा रहेको देशकै लामो झोलुङ्गे पुल । दैनिक सयौं आन्तरिक पर्यटक यहाँ आउँछन् । एक वर्षमा निर्माण सम्पन्न भएको पुलले यहाँ दैनिक सयौं पर्यटक...