मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ नगर शिक्षा समितिले बल्ल पायो पूर्णता, को को परे ?

बागलुङ, २३ माघ – बागलुङ नगरपालिकाले बनाएको शिक्षा ऐन अनुसार शिक्षा समितिले पूर्णता पाएको छ । ऐन अनुसार भन्दै पालिकाभित्र शिक्षक सरुवा, नियुक्ती लगायतका क्रियाकलाप भैरहेका छन् । समितिले संस्थागत र सामुदायिक बिद्यालयका दुइ÷दुइ जना...

उपचार खर्च नहुँदा अस्पतालले लिनै मानेन्, पीडितले गरे सहयोगको याचना

बागलुङ, २२ माघ– रुखबाट लडेर हातगोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको छ । बागलुङ नगरपालिका–५ मालिकाका प्रेम बहादुर सार्की (लट्टे)को  उपचारका लागि परिवारलेआर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अभावका कारण अस्पतालहरुले भाँचिएका हातखुट्टाको...

बन्दका कारण जनजीवन प्रभावित

बागलुङ, २२ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज गण्डकी प्रदेशका सबै जिल्लाको प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार प्रदेशभर सञ्चालन हुने सवारी सधान साविकभन्दा न्यून चलेका छन्...

बागलुङमा लायन्स क्लबको रक्तदान कार्यक्रम

बागलुङ, २१ माघ– रगतको अभावबाट हुन सक्ने सम्भावित जोखिम रोक्नका लागि बागलुङका लायन्स क्लबले रक्तदान गरेका छन् । विभिन्न रोगको उपचार, शल्यक्रिया, दुर्घटना तथा प्रसुतिको समयमा रगतको अभावले बिरामीको अकालमा मृत्यु नहोस् भन्ने उदेश्यले रक्तदान...

पाँच दिने पत्रकारिता तालिम सुरु

बागलुङ, २१ माघ– जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले सूचना र संचारको क्षेत्रमा नयाँ पुस्ताको आर्कषण बढ्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिम बुधवार उद्घाटन गर्दै ढुंगानाले पत्रकारिता...

ढोरपाटन नगरपालिका–४ खुंगाका वडाअध्यक्ष पुन ८० हजार धरौटीमा रिहा

बागलुङ, २१ माघ– ढोरपाटन नगरपालिका वडा नं. ४ का अध्यक्ष तिलक पुन धरौटीमा रिहा भएका छन् । ज्यान मार्ने उद्योगको आरोप लागेका पुनलाई जिल्ला अदालत बागलुङले ८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । २०७६...

किसानलाई सम्मान गर्न सिकौं : मन्त्री थापा

बागलुङ, २१ माघ– बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार सदरमुकाम बागलुङ बजारमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो । तीन वर्ष पहिले जिल्ला...

पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र

बागलुङ, २१ माघ– बागलुङमा पहिलोपटक सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गरेर कोरोना भाईरस कोभिड–१९ बिरुछको खोप लगाईएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गर्ने बागलुङ पहिलो जिल्ला बनेको हो...

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

बागलुङ, २१ माघ– गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. ९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ । बागलुङ घर...

निशुल्क खोप लगाउन हजारौं खर्चेर सदरमुकाम !

बागलुङ, २० माघ– अमृता पुन स्वास्थ्य स्वयंसेवीका हुन् । बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा उनले स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरिरहेकी छन् । घरायशी काम र बजारका लागि सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर बजार...

-->