मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

भाडादर समायोजन गर्न माग

बागलुङ, १४ फागुन– बागलुङका सबै सडकमा सवारी साधनको भाडा समायोजन नभएकोमा युथ कांग्रेस बागलुङले प्रशासनको ध्यानाकर्षण गराएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापन पत्र बुझाउँदै एक बर्षअघिनै भाडादर समायोजन गर्न सहमति भएपनि...

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी न्यौपानेको सरुवा

बागलुङ, १४ फागुन– बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ । मन्त्रीपरिषदले शुक्रवार ५२ जिल्लाका प्रजिअको सरुवा गरेको हो । न्यौपानेको सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । उनको स्थानमा...

प्रधानमन्त्रीले काम गर्न दिएनन् भन्नु भ्रम हो : नेता पौडेल

बागलुङ, १४ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले काम गर्न नदिएको भनेर भ्रमको खेती गरिरहेको बताएका छन् । देशमा भएका कयौं घोटाका घटनाहरु बाहिर आउँदासमेत...

प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता भएको छैन : झाँक्री

कुश्मीशेरा ( बागलुङ), १४ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहकी केन्द्रिय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीले संसद पुनस्थापनापछि नेताहरुले गरिरहेको भेटघाट राजनीतिक रुपमा स्वभाविक रहेको बताएकी छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै...

गाउँगाउँमा विकास : रोकिएनन् बसाइँसराइ

बागलुङ, १४ फागुन– बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे । यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले...

ओझेलमा पर्यटकीय रामकोट, सरोकारवालाको चासो छैन्

बागलुङ, १४ फागुन– काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ । लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिएपनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका...

गलकोटमा फोहरलाई मोहर बनाउने अभियान

बागलुङ, १४ फागुन– फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको...

बागलुङमा सुरक्षित गर्भपतन गराउने बढ्दै

बागलुङ, १३ फागुन– बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ । गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा...

मनकामना मन्दिरबाट तीन लाखका सामग्री चोरी

बागलुङ, १३ फागुन– बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ । अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको...

बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रे बिछ्यान सुरु

बागलुङ, १३ फागुन– लामो समयदेखि सर्वसाधारणको चासोमा रहेको बागलुङ कुश्मीशेरा सडक कालोपत्रेको काम सुरु भएको छ । स्तरोन्नतीको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्रे बिछ्याउन सुरु गरेको हो । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको...

-->