सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ढोरपाटनका नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

बागलुङ, २६ मंसिर– बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् । झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार...

सहकारी डिजिटल विधिमा जानुपर्छ : सह–अध्यक्ष पौडेल

बागलुङ, २६ मंसिर– राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई डिजिटल प्रविधिको कारोवार गर्न सुझाव दिएका छन् । उनले आम नागरिकको पहुँचमा पुग्न पनि सुझाव दिए । बागलुङको सिवाईसी वचत तथा ऋणका सहकारी सस्थाको...

मानवअधिकार रक्षामा चुनौती

बागलुङ, २६ मंसिर– राजनीतिक परिवर्तनहरु भैरहेपनि मानवअधिकारको रक्षामा सुधार गर्न अझै धेरै समय लाग्ने अधिकारकर्मीले बताएका छन् । ७२ औं अन्तराष्ट्रिय मानवअधिकार दिवशको अवसरमा आयोजित कार्यक्रममा दिनदिनै बढेको हिंसाले मानवअधिकारको खिल्ली उडेको बताए । कानूनी...

कोरोना कहरमा पनि पोषणको जोहो

बागलुङ, २६ मंसिर– कोरोना संक्रमण र लकडाउनको समस्या भएपनि गर्भवती र सुत्केरी महिलाको पोषणलाई कमी हुन नदिन स्थानीय पालिकाले खेलेको भूमिका महत्वपूर्ण भएको सहभागिले बताएका छन् । लामो समय लकडाउनको समस्या पर्दा नियमित पोषणयुक्त खानामा...

आणबिक अस्त्र निर्माण रोकौं

बागलुङ, २५ मंसिर– विश्वका शक्ति राष्ट्रहरुले धमाधम आणबिक हतियारको परीक्षण गरेपछि विश्वकै शान्ति खलबलिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले विरोध गरेको छ । समाजले देशव्यापी अभियान स्वरुप शक्ति राष्ट्रका राजदुताबासमा धर्ना र घेराउ समेत गरेको...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो

बागलुङ, २५ मंसिर– हिंसा नसहने, नगर्ने प्रतिबद्धतासहितको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहिबार सम्पन्न भएको छ । १६ दिने अभियानको क्रममा दर्जनबढी सचेतनामूलक, अन्तरक्रिया र जागरणका कार्यक्रम सम्पन्न भएका छन् । बिहिबारको समापन कार्यक्रम बागलुङ...

प्रकृतिको पहिचान गरेर पर्यटनका गतिविधि

बागलुङ, २५ मंसिर– बागलुङ नगरपालिका–६ मा रहेको एउटा पहाडमा घुम्न पुगेका युवाहरुले बुद्धको आकृति देखेपछि प्रचार थाले । पछिल्लो समय बुद्ध हिलको नामले चर्चामा रहेको पहाडमा पुग्ने आन्तरिक पर्यटकहरु बढ्दै छन् । वडा कार्यालयले...

गलकोट नगरस्तरीय अस्पताल संचालनमा

बागलुङ, २५ मंसिर– गलकोटस्थित हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालको रुपमा परिणत गरिएको छ । नगरपालिकको कार्ययोजनामा समेटिएको योजनाअनुसार बुधबार गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले अस्पतालको उद्घाटन गरे । उनले...

गुहेली सञ्चार सहकारीको १४ औं साधारणसभा सुरु

बागलुङ, २४ मंसिर- गुहेली संचार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं बार्षिक साभारणसभा बुधबारदेखि सुरु भएको छ । कोभिड–१९ महामारीको कारण धेरै संख्यामा भिडभाड नगर्न सरकारले आव्हान गरेपछि सहकारीले यस वर्षदेखि एकाईगत साधारणसभा सुरु...

गलकोट कोतघर संरक्षण गर्न प्रतिबद्ध छौं : मन्त्री लम्साल

बागलुङ, २४ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि उनले...

-->