सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा ७ जना कोरोनाका संक्रमित थपिए

बागलुङ, २२ मंसिर– सोमबार बागलुङमा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु बागलुङ नगरपालिका वडा नं. २ का ६ जना र बानपा ८ सिगानाका १ जना छन् । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन...

विभेद अन्त्य गर्न सहकारीको भुमिका महत्वपूर्ण

बागलुङ, २२ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेकै बेला वक्ताहरुले विभेदरहित समाज निर्माणका लागि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुसँग छलफलका लागि आयोजना गरेको...

तंग्रिदै भकुण्डेको पर्यटन

बागलुङ, २२ मंसिर– सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकको लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो भकुण्डे भ्यू–टावर । सामुदायीक घरबासको गाउँ भनेर चिनिने भकुण्डे गाउँ पुगेका अधिकांश आन्तरिक पर्यटक...

मध्यपहाडीको बागलुङ खण्ड दैनिक छ घण्टा बन्द हुने

बागलुङ, २२ मंसिर– पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ बजार–अक्षेते खण्ड विस्तारका लागि दैनिक छ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा आइतबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको बोक्से खाल्टामा रहेको अप्ठेरो भिरमा...

मध्यपहाडी लोकमार्गको काम छिटो सक्न ध्यानाकर्षण

बागलुङ, २२ मंसिर– बागलुङका राजनीतिक दल र सरोकारवालाले मध्यपहाडी लोकमार्गको काम छिटो सक्न र प्रसासनिक समस्या भएमा स्थानीय रुपमा समन्वय गरेर टुंगो लगाउनुपर्ने बताएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दल, ठेकेदार र...

द्वन्दपीडितको पुनरस्थापनामा सरकार प्रतिबद्ध छ : मन्त्री चुमान

बागलुङ, २१ मंसिर– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताएका छन् । उनले पीडितको राहत र पुनस्थापनाकालागि रोजगार लक्षित कार्यक्रम संचालन गरिरहेको पनि बताए । आईतवार जिल्ला प्रशासन कार्यालय...

महामारीमा पाठेघर खस्दैन र सरकार ?

बागलुङ, २१ मंसिर– जिल्लाको जैमिनी नगरपालिकाको सक्रियतामा २०७६ फागुन १० गते वडा नं. ७ जैदीमा १ सय २१ जना महिलामा पाठेघर क्यान्सरको परीक्षण गरियो । शिविर सञ्चालन गरेर जैदीका महिलामा मात्रै गरिएको परीक्षणमा ८...

अत्याधिक रक्तश्राव भएकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, २१ मंसिर– अत्याधिक रक्तश्राव भएर सुत्केरी हुन नसकेकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ की १९ वर्षिया बसन्ता विश्वकर्माको उद्धार गरिएको हो । उनलाई ढोरपाटन नगरपालिका...

आफन्तको सम्झनामा स्मृति पार्क निर्माण गरिंदै

बागलुङ, २१ मंसिर– सशष्त्र द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा काठेखोला गाउँपालिका वडा नं. १ पालामा सहिद स्मृति पार्क निर्माण थालनी भएको छ । सशष्त्र युद्वको बेला पालामा मात्रै ६ जना मारिएका थिए...

राजमार्गको अवरोध हटाउन कार्ययोजना

बागलुङ, २० मंसिर– गाउँघरमा हुने सामान्य विवादमा समेत राजमार्ग अवरुद्ध गर्ने परिपाटी विकास भएको भन्दै बागलुङमा राष्ट्रिय राजमार्ग अबरोधमा कडाई थालिएको छ । राजमार्गको अबरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले अबदेखि कुनैपनि बहानामा राजमार्गहरुमा अवरोध...

-->