बागलुङ, २० मंसिर– कोरोना संक्रमणको बेला मानवअधिकार हनन्, घरेलु हिंसा र जातीय बिभेद हुने गरेको अध्ययनकर्ताले बताएका छन् ।
गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बागलुङमा संयुक्त रुपमा गरेको...
कोरोना छल्दै पर्यटकीय चहलपहल
बागलुङ, १९ मंसिर– कोरोनाको कहर छल्दै चितवनका एक हुल युवाहरु बागलुङको पञ्चकोट घुम्न आए । उनीहरुले दुई दिन बागलुङ र पर्वतका पर्यटकीय स्थल घुमेर फर्केका छन् । बागलुङ कालिका, अग्लो पुल, बञ्जीजम्पजस्ता स्थल घुमेर...
उत्कृष्ट काम गरेर पाएको रकम मानव सेवामा
बागलुङ, १९ मंसिर– नेपाल बैंकका देशभरका शाखाहरुमध्ये उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहन स्वरुप प्राप्त रकमलाई बागलुङ शाखाले मानवसेवामा खर्च गरेको छ ।
नेपाल बैंक लि. बागलुङ शाखामा सेवारत कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्राप्त दश हजार रुपैयाँ...
विद्यालय भवनको उपयोग गरेर काठेखोलामा कोभिड अस्पताल
बागलुङ, १९ मंसिर– खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं. ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा अस्थायी कोभिड–१९ अस्पताल बनाईएको हो...
अपांग क्षेत्रमा बागलुङ नमूना बनाइने
बागलुङ, १९ मंसिर– बागलुङ नगरपालिकालाई अपांग बालबालिकाको शिक्षाको क्षेत्रमा नमूना बनाउने योजना र कार्यक्रम ल्याउने सरोकारवालाले बताएका छन् ।
सबै प्रकारका अपांगता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि प्रदेश र नेपाल सरकारमा समन्वय गर्ने...
त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु
बागलुङ, १८ मंसिर– नेपाल पत्रकार महासंघ बागलुङले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । कोरोना महामारीका बिच बिहिबारबाट भर्चुअल माध्याममार्फत तालिम सुरु भएको हो ।
शनिबार बिहानसम्म चल्ने तालिममा डिजिटल...
‘समृद्धिका लागि स्रोतको अभाव छैन्’
बागलुङ, १८ मंसिर– गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागी आर्थिक अभाब नभएको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अबसरमा गलकोटमा आयोजित बिस्तारित...
बागलुङका अधिकांस गाउँमा सुन्तलामा किरा
बागलुङ, १८ मंसिर– अघिल्लो बर्ष सुन्तलाबाट मनग्ये कमाइ गरेका बागलुङ नगरपालिका १० भकुण्डेका देबीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् । अधिकांस सुन्तला नपाक्दै पहेलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरी झरेका...
विकृति विसंगतीरहित न्याय दिने लक्ष्य
बागलुङ, १८ मंसिर– न्यायपालिकामा हुन सक्ने विकृति विसंगती अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।
सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधिस...
पौडेल पक्राउ बिरुद्ध कांग्रेसको बिरोध
बागलुङ, १७ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको भन्दै बागलुङका कार्यकर्ताले बिरोध गरेका छन् । बुधवार साँझ बागलुङको लोकतन्त्र चोकमा भेला भएका कायकर्ताले नाराबाजी गर्दै पौडेल पक्राउको बिरोध गरेका...