सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङ बजारमा आगलागीले एक घर जल्यो

बागलुङ, १७ मंसिर– सरमुकाम बागलुङ बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठीका दलबहादुर सार्कीको घरमा बुधबार बिहान ११ बजे आगलागी भएको हो । ढुंगा माटोले बनेको...

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह

बागलुङ, १७ मंसिर– नेपाल सरकारबाट आँफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भूतपूर्व भारतीय सैनिकहरुले माग गरेका छन् । बागलुङको जैमिनी नगरपालिकामा संगठित भूपू सैनिकहरुले सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा अपत्ति जनाएका हुन्...

धौलागिरी अस्पतालमा सघन उपचार कक्षमा जनशक्ति अभाव

बागलुङ, १६ मंसिर–धौलागिरी अस्पतालको सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आइसियूमा बिरामीको चाप बढ्न सक्छ । न्यून जनशक्तिले जेनतेन धानिरहेको आइसियूमा कोरोनाका गम्भीर...

खानीको गाउँ ‘नर्जाखानी’, तामा निकाल्न स्थानीयको माग

बागलुङ, १६ मंसिर– बाउबाजेका पालामा तामा निकालेका सुरुङहरु पाखाभरी देख्दा तमानखोला गाउँपालिका–६ नर्जाखानीका स्थानीय ओम प्रसाद छन्त्याललाई लाग्छ ‘अहिलेको भन्दा पहिले यहाँको जनजिविका सम्पन्न थियो ।’ स्थानीय औजारको प्रयोग गरेर ठुला पहाड काटेर तामा निकालेको...

बागलुङका ४ पालिकामा अस्पताल शिलन्यास

बागलुङ, १५ मंसिर– बागलुङका चार गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास भएका छन् । ताराखोला र बरेङ गाउँपालिकामा ५ शैया, निसीखोलामा १० शैया र बडिगाड गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको हो । चालु बर्षकालागि १ करोड...

पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग

बागलुङ, १५ मंसिर– गत भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएका बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा, टुनीबोटका दुई जनाको परिवारलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पहिरोमा परी ज्यान...

बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका !

बागलुङ, १५ मंसिर– स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्र्तगत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकुदलगायतका योजनामा बजेट विनियोजन भएको हो...

जैमिनीमा नौमती बाजा समूह संगठित

बागलुङ, १५ मंसिर– बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका नौमती बाजा समुह संगठित भएका छन् । समयानुकुल परिवर्तन र बाजा समुहलाई मजबुद बनाउनका लागि बाजा बजाउनेहरु संगठित भएका हुन् । नयाँ पुस्तालाई बाजा बजाउने कला तथा सिपको...

कोभिड व्यवस्थापनमा सरकार असक्षमः राजमो

बागलुङ, १४ मंसिर– राष्ट्रिय जनामोर्चाले कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनमा तीनै तहका सरकार असक्षम भएको आरोप लगाएको छ । आईतवार बागलुङका दशवटै स्थानीय तहका केन्द्रहरुमा विरोध सभा गरेर राजमोले सरकारले महामारीको समयमा समेत भ्रष्टाचारलाई मलजल...

सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार

बागलुङ, १४ मंसिर– बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाका चुडामणी शर्मा मोबाईलमा बिहान बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ जसरी पनि किन्नु भनेर कर गरेपछि किनेको मोवाईल अहिले समय बिताउने साधन...

-->