सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मंसिर २९ गते कांग्रेसले सडक तताउने

बागलुङ, २४ मंसिर– नेपाली कांग्रेसले मंसिर २९ गते जिल्लाव्यापी विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीले देशैभर सरकारको विरोध गर्ने कार्यक्रम तय गरे अनुसार बागलुङका चार खण्ड विभाजन गरेर विरोधका कार्यक्रम तय गरेको हो...

योजनाहरुमा सूचना बोर्ड राख्दैनन् ठेकेदार

बागलुङ, २४ मंसिर– धौलागिरी अस्पतालको तीनमध्ये सी ब्लक निर्माणाधिन छ । ए र बी ब्लक संचालनमा आएको छ । सी ब्लकको म्याद सकिएर फेरी थप भएको छ । अस्पताल प्रशासनले पनि छिटो सक्न ताकेता...

‘हिंसा पीडितको व्यवस्थापन चुनौती’

बागलुङ, २४ मंसिर– हिंसामा परेका महिला र बालबालिकाको स्वास्थ्य सुरक्षा र पुनस्थापना जस्ता क्रियाकलापमा बजेट अभाव हुने गरेको गुनासो बढेको छ । पीडितलाई तत्काल चाहिने गास बास र कपासको लागि न्युनतम बजेट नपाइने, तोकिएभन्दा बढी...

विद्यार्थीका खुट्टामा जुत्ता, अभिभावक फुरुङ्ग

बागलुङ, २४ मंसिर– कोभिड–१९ प्रभावका कारण लामो समय बन्द रहेको विद्यालय । मौसम परिवर्तन भएर चिसो सुरु भएसँगै पठनापठन सुरु भएको छ । सिमिति शिक्षक र विद्यार्थीको संख्या समेत सिमित छ बागलुङ नगरपालिका–४ ओडारचौरमा...

पर्यटन मार्फत युवा पलायन रोक्छौं : मन्त्री लम्साल

बागलुङ, २३ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । मंगलबार बागलुङ नगरपालिका–१३ पहरेमा उडान स्थल निर्माणको शिलन्याश गर्दै लम्सालले कोभिड–१९...

हेलिकोप्टर चढेर कांग्रेस महामन्त्री विवाह भोजमा

बागलुङ, २३ मंसिर– विद्यार्थी नेता सागर परियारको विवाह उत्सवमा कांग्रेस महामन्त्री डा. शसांक कोइराला हेलिकोप्टर चढेर बागलुङ आएका छन् । बानपा १४ स्थित नारायणस्थानमा रहेको परियारको घरमा भएको विवाह भोजका लागि कोइरालासहित कांग्रेसका केन्द्रीय नेताहरु...

उपभोक्ता नपाउँदा योजना कार्यान्वयनमा कठिनाई

बागलुङ, २३ मंसिर– बागलुङ नगरपालिका–१० मा रहेको भकुण्डे भ्यू टावरमा सौर्य उर्जा जडानको लागि बागलुङ नगरपालिकाले विनियोज गरेको बजेट कार्यान्वयन गर्न निकै कठिन भैरहेको छ । उपभोक्ता समितिमा बसेर काम गर्नेहरु नहुँदा योजना कार्यान्वयनमा...

पुराना खानेपानीका योजना अलपत्र

बागलुङ, २३ मंसिर– म्याग्दीको ज्यामरुक अर्जम खानेपानी योजना सम्पन्न गर्न उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष जीतबहादुर थापा डिभिजन खानेपानी कार्यालय धाउन थालेको तीन वर्ष भयो । हरेक वर्ष ४ देखि ५ लाख बजेट विनियोजन हुन्छ,...

विदेशबाट फर्केपछि ढाकामा लगानी

बागलुङ, २२ मंसिर– नेपालमा रोजगारी र व्यवसायको वातावरण छैन भन्नेहरुका लागि बागलुङको तमानका महिला समूहले मेहेनत गरे गाउँमै उद्यम गर्न सकिने उदाहरण देखाएका छन् । उनीहरले स्थानीय आमा समूहको भवनमा ढाका बुनाइको काम थालेर प्रसस्त...

आगो लाग्दा दमकल किन भेटिदैन ?

बागलुङ, २३ मंसिर– सदरमुकाम बागलुङ बजारमा पटक पटक आगोलागि हुँदा दमकल नपुग्दा लाखौं सम्पत्तिको नष्ट हुने गरेको छ । केहीदिनदेखि स्थानीय र अधिकारकर्मीले पनि दमकलको खोजी गर्दा नभेटेको बताए । कपास उद्योगमा लागेको आगो देखि...

-->