सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङ नगर प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण

बागलुङ, २८ मंसिर– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पौडेललाई संक्रमण पुष्टि भएको हो । शरिर दुख्ने, खान मन नलाग्नेलगायतका समस्या देखिएपछि पौडेलको...

बलेवाका तीन सहकारीबीच एकीकरण

बागलुङ, २८ मंसिर– बागलुङको बलेवामा सञ्चालनमा रहेका तीन सहकारी संस्थाबीच एकीकरण भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्था र धौलागिरि बचत तथा ऋण सहकारी संस्था...

आदर्शको साधारणसभा, दुई सहकारी एकिकृत

बागलुङ, २८ मंसिर– आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । इकाइगत सधारणसभा गरेको सहकारीले शनिवार बागलुङ बजारमा मुल समारोह आयोजना गरेको हो । सहकारीले हरेक साधारणसभामा...

ताराखोलामा औद्योगिक ग्रामका पूर्वाधार निर्माण सुरु

बागलुङ, २७ मंसिर– बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलान्यास भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक ग्रामको शनिबार शिलन्याश गरेका छन् । ताराखोला गाउँपालिकामा शिलन्याश भएको औद्योगिक ग्राम...

व्यवसायीक कागती खेतीमा अनुसन्धान केन्द्रको टोली

बागलुङ, २७ मंसिर– यहाँका किसानले थालेको व्यवसायीक कागती खेतीमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले चासो देखाएको छ । बागलुङ नगरपालिका–१४ अर्माहाका किसानले झण्डै तीन सय रोपनी जमिनमा लगाएको कागती खेतीमा केन्द्रले चासो व्यक्त गरेको...

स्वास्थ्य संस्थाका भवन बने, उपकरण पुगेनन्

बागलुङ, २७ मंसिर– ग्रामीण बस्तीमा धमाधम स्वास्थ्य चौकी भवन बनिरहेका छन् । तर ती भवनमा आवस्यक उपकरण अभावले प्रभावकारी उपचार हुन नसकेको स्वास्थ्यकर्मीले गुनासो गर्न थालेका छन् । पुराना र जीर्ण भवन हटाएर करोडौंका भवन...

सहकारी अर्थव्यवस्थाको पहिलो खम्बा : अध्यक्ष पाईजा

बागलुङ, २६ मंसिर– बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले राज्यले सहकारीलाई अर्थव्यवस्थाको पहिलो खम्बा बनाउनुपर्ने बताएका छन् । आदर्श संचार सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारी मात्रै सामाजिक विभेदरहित काम गर्ने संस्था...

शिव शिखरको सेवा केन्द्र बागलुङमा

बागलुङ, २६ मंसिर– किसान र उपभोक्ताका लागि आर्कषक कार्यक्रमसहित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य सेवा केन्द्र बागलुङमा विस्तार गरको छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीले १८ औं सदस्य सेवा केन्द्र बागलुङमा...

मानवसेवा आश्रममा ‘एमआरआर’ बागलुङको खाजा सहयोग

बागलुङ, २६ मंसिर– सामाजिक सञ्जाल फेसबुकमार्फत संगठित भएका युवाहरुको समुह ‘एमआरआर’ले ९ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेको छ । समुहमा आबद्ध बागलुङका युवाहरुले मानवसेवा आश्रमलाई एक दिनको दिवा खाजा सहयोग गरेका...

ग्रामिण पर्यटनका पीता रुद्रमानको स्मृतिमा उद्यान बनाईंदै

बागलुङ, २७ मंसिर– ग्रामिण पर्यटनका पीता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा उद्यान निर्माण थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको अतिथी सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो । भकुण्डे भ्यूटावर परिसरको...

-->