सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी, सचिवसहित दुई पक्राउ

बागलुङ, ११ मंसिर – कीर्ते नागरिकता सिफारिस दिएको भन्दै जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुव वहादुर केसीसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार पक्राउ पूर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय...

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा

बागलुङ, ११ मंसिर– बिष वर्षअघि पल्लो पाखा सामुदायीक माध्यमिक विद्यालयको जग बसाल्ने बेला संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई लागेको थिएन् विद्यालयका सुविधा सम्पन्न भवन बन्छन् र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउँछन् । समुदायको सक्रियतामा २०५७ सालमा...

बिहुँमा नमुना पदमार्गको शिलान्याश

बागलुङ, ११ मंसिर– काठेखोला गाउँपालिका ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ । शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समितिले पदमार्ग निर्माण थालेको हो । पदमार्गको बुधबार गाउँपालिका...

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

बागलुङ, ११ मंसिर– हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन्...

पैयूँपाटाका चार युवा नेकपामा प्रवेश

बागलुङ, १० मंसिर– बागलुङ नगरपालिका–१३ पैयूँपाटाका चार युवा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सङ्गठित भएका छन् । केदार लम्साल, रमेश शर्मा, राम पौडेल र रोशन नेपाली आज नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा...

गौचनको घर संग्राहलय बनाउन माग

बागलुङ, ११ मंसिर– पूर्वमन्त्री तथा बिद्यामन्दिर पुस्तकालयका प्रधानसंरक्षक ओमकारप्रसाद गौचनको घर सास्कृतिक संग्राहलयको रुपमा बिकास गर्नुपर्ने आबाज उठेको छ । पुस्तकालयले आयोजना गरेको श्रद्दाञ्जली कार्यक्रममा सहभागिले ओमकारले घरमा राखेका हरेक बस्तु ऐतिहासिक भएको बताए ।...

लैङ्खिक हिसाँ बिरुद्धको १६ दिने अभियान सुरु

बागलुङ, ११ मंसिर– लैङ्खिक हिसाँ बिरुद्धको १६ दिने अभियान बागलुङमा पनि शुरु हुने भएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने अभियान यसबर्ष पनि सचेतनात्मक कार्यक्रमका साथ शुरु भएको हो...

भीमसेन क्याम्पसको चारकोठे भवन शिलान्याश

बागलुङ, ११ मंसिर– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा समुदायले सञ्चालन गरेको भीमसेन क्याम्पसमा पक्कि भवन निर्माणको काम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, अनुदान आयोगको ५० लाख रुपैयाँ र काठेखोला गाउँपालिकाको १५ लाख रुपैयाँ अनुदानमा चार...

पूर्वमन्त्री गौचनको सम्झनामा कांग्रेसको श्रद्धाञ्जली सभा

बागलुङ, १० मंसिर– नेपाली कांग्रेस बागलुङले पूर्वमन्त्री ओमकारप्रसाद गौचनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधवार बिहान आयोजित कार्यक्रममा सहभागिले गौचनले कांग्रेसको संगठन विस्तार र प्रजातन्त्रको संस्थागत विकासमा गरेको योगदान स्मरणीय भएको बताए...

ढोरपाटनमा दुई सवारी दुर्घटना, एकको मृत्यु

बागलुङ, १० मंसिर – जिल्लाको ढोरपाटन नगरपालिका–२ मा दुई सवारी दुर्घटना भएका छन् । मंगलबार राति आधा घण्टाको अन्तरमा पिकअप जिप र ट्याक्सी दुर्घटना भएका हुन् । दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय...

-->