सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकर्मी रेग्मीलाई ढोरपाटनको राहत

बागलुङ, ११ साउन– पहिरोले घर भत्काएपछि विस्थापित भएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका यादव रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले आर्थिक सहयोग गरेको छ । पत्रिकामा कार्यरत रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले स्थापना गरेको ‘ढोरपाटन राहत कोष’...

महिला नेतृहरुले भने, ‘सर्वोच्चको निर्णय सच्याउ’

बागलुङ, ११ साउन– सशष्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई थुना मुक्त गरिएकोमा महिला नेतृत्वले विरोध गरेका छन् । बागलुङमा क्रियाशिल ५ राजनीतिक दलका महिला नेतृत्वले जन्मकैदको सजाय पाएका दोषीलाई प्रधानन्यायाधिसकै इजलासबाट थुना मुक्त गरिनु दुःखद...

बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने

बागलुङ, ११ साउन– सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि...

निरहेको पहिरोमा बेपत्ता एक चालकको शव फेला

बागलुङ, ११ साउन– शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव...

ब्रोइलर विस्थापित, लोकलमा जोड

बागलुङ, ११ साउन– ब्रोइलर र अन्य विकासे कुखुराको साटो बागलुङका एक किसानले स्थानीय जातका कुखुरा पाल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका किसान बैकुष्ठ सापकोटाले लोकल जातका कुखुरापालनमा जोड दिएका हुन्...

भीमकाय पहिरोको बितण्डापछि…(फोटोसहित)

बागलुङ, ११ साउन– बागलुङ नगरपालिका वडा नं. १ स्थित रामरेखा सामुदायीक वनक्षेत्रमा शनिबार भीषण पहिरो गएको छ । बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १...

पहिरोमा पुरिए एक्जाभेटर, ट्रिपर र ट्याक्टर (तस्बिरसहित)

बागलुङ, १० साउन – बागलुङ नगरपालिका १ रामरेखामा रहेको रामरेखा सामुदायीक बनक्षेत्रमा शनिवार भिषण पहिरो गएको छ । बागलुङ पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले एक स्काभेटर, एक ट्याक्टर र...

रोटरी र रोट्रयाक्टको पदस्थापन, अध्यक्षमा शर्माद्धय

बागलुङ, १० साउन– रोटरी क्लब अफ बागलुङको १५ औं र रोट्रयाक्ट क्लब अफ बागलुङको १० औं पदस्थापन सम्पन्न भएको छ । शनिवार आयोजित पदस्थापनमा रोटरीका एसिस्टेन्ट गर्भनर बिष्णुहरी निमिल्सिनाले युवाहरुको सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय मूल्य...

मालिकाका पहिरो पिडितलाई नगद राहत वितरण

बागलुङ, १० साउन – पहिरोले घरवास गुमाएका बागलुङ नगरपालिका-५ मालिकाका तीन घरपरिवारलाई मालिका सेवा समाज बागलुङले राहत स्वरुप नगद रकम प्रदान गरेको छ । वडा कार्यालयमा शनिवार कार्यक्रमको आयोजना गरी तीन परिवारलाई प्रति परिवार...

युवालाई कृषिमा प्रोत्साहन गर्ने गलकोटको योजना

बागलुङ, १० साउन– खेतबारी बाँझो, युवा विदेशमा ! काम गर्ने जनशक्तिको अभाव र उव्जनीमा किसानको विश्वास कम भएकै कारण कृषिजन्य उत्पादन निर्यात गर्ने गलकोट नगरक्षेत्रमा अहिले तरकारीसमेत बाहिरी बजारबाट आउँछ । ‘खेतीयोग्य जमिन प्रसस्तै छ...

-->