सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दुईपालिका जोड्ने सडक अबरुद्ध

बागलुङ, १५ साउन– जिल्लाको काठेखोला र ताराखोला गाउँपालिका जोड्ने सडक वर्षासँगै आएको पहिरोले ठाउँ ठाउँमा अवरुद्ध भएको छ । काठेखोला गाउँपालिका–५ बिहुँको ओडार गौस्वारहुँदै ताराखोला गाउँपालिका पुग्ने छोटो सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका...

मोटरसाईकल दुर्घटनमा घाईते युवाको अस्पताल नपुग्दै मृत्यु

बागलुङ, १४ साउन– जिल्लाको गलकोट नगरपालिका–३ हटियामा बुधबार दिउँसो मोटर साईकल दुर्घटनामा परि गम्भिर घाईते एक युवाको अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको छ । गलकोट नगरपालिका–६ का २२ बर्षिया अर्जुन नेपालीलाई उपचारका लागि...

मालिकाका पहिरो पीडितलाई सहकारीको सहयोग

बागलुङ, १४ साउन– बाढी र पहिरोका कारण घरबास गुमाएका बागलुङ नगरपालिका–५ मालिकाका ४ परिवारलाई यहाँको एक सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । समधुर सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य भागिरथ रेग्मी सहित पहिरोका...

मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते

बागलुङ, १४ साउन– बागलुङको गलकोट नगरपालिका वडा नं. ३ मा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ६ का २२ वर्षीय अर्जुन नेपाली गम्भीर...

तरुण दलका क्षेत्रिय सभापतिद्वारा जन्मदिनमा पहिरो पीडितलाई राहत

बागलुङ, १४ साउन– नेपाल तरुण दल क्षेत्र नं. १ बागलुङका क्षेत्रीय सभापति दलबहादुर श्रीषले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितका लागि राहत तथा खाद्यान्न सहयोग गरेका छन् । श्रीषले जैमिनी वडा नं. ९ पैयुँथन्थापका पहिरो...

धम्कीविरुद्ध बारको ध्यानाकर्षण

बागलुङ, १४ साउन– अधिकारकर्मी तथा अधिवक्ता राम शर्मालाई सामाजिक संजालमा लेखेको विषयमा क्रसर व्यवसायीले धम्की दिएको भन्दै उच्च अदालत बार एसोसिएसन बागलुङले बिरोध गरेको छ । शर्माले कालीगण्डकी दोहनको विषयमा केही समयदेखि कलम चलाएका...

बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र

बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् । बैठकमा अन्य...

गलकोटमा शरीर जोडिएका पाडापाडी जन्मिए

बागलुङ, १४ साउन– प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै...

निसीखोलामा भेटिएको शवको पहिचान खुल्यो

बागलुङ, १३ साउन– निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा मंगलबार बिहान फेलापरेको महिलाको शवको पहिचान भएको छ । घटनास्थलमा पुगेको प्रहरीले खोला किसानारमा बेबारिसे अवस्थामा फेला परेको शव निसीखोला गाउँपालिका–५ बस्ने ६७ बर्षिया जयकला घर्तीको भएको पुष्टि...

बिहुँमा बस्तीनै पहिरोको जोखिममा

बागलुङ, १३ साउन– निरन्तरको वर्षासँगै गाउँमाथिको जमिन फाँटेपछि बागलुङको काठेखोला गाउँपालिकाको एक बस्तीनै पहिरोको जोखिममा परेको छ । काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँको कर्लिम पहिरोको जोखिममा परेको हो । कर्लिमका पाँच घर र...

-->