सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित

बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...

पहिरोले करिडोर र मध्यपहाडी अवरुद्ध

बागलुङ, १३ साउन– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लाका सबै स्थानीय तहमा सडक सम्पर्क बिच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालिण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्र्तगत दर्जन बढी स्थानमा पहिरो खसेर सडक...

सडक बनाउँदा कुलो मासियो, सिंचाई अभाव

बागलुङ, १३ साउन– सडक निर्माणका क्रममा सिंचाई कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिंचाई अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिंचाई कुलो रहेकै ठाउँबाट कच्चि सडक बनाउँदा किसान...

बाढी पहिरोमा परी बागलुङमा चार जनाको मृत्यु

बागलुङ, १३ साउन– बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर...

बिना मास्क सोमबार शिवालयमा भक्तजनको भीड

बागलुङ, १२ साउन– साउनको सोमबार बागलुङको शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षको तुलनामा यो भीड भने सानो हो । साउनभरी शुद्व खाने, भगवान शिवको ब्रत बस्ने र सोमबार शिवालयमा पुगेर पूजा...

अब जिल्लामा होल्डिङ सेन्टर बनाइने

बागलुङ, १२ साउन – जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि कडाइ गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले अनिवार्य मास्क लगाउनुपर्ने, नलगाएकालाई लगाउन अनुरोध गर्ने र अटेर गरेमा प्रहरी प्रशासनले...

रातको काम र सुख्खा पहिरोको नियती

बागलुङ, १२ साउन – शनिबार राती ९ बजे बागलुङ नगरपालिका वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेलाई फोन आयो । निरयघाट नजिकै भिषण पहिरो खसेर सवारी साधन पुरिएको सूचना पाएपछि उनले प्रहरीमा खबर...

बुर्तिवाङमा राष्ट्रिय बिजुली ! के छ केन्द्रको तयारी ?

बागलुङ, १२ साउन- सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि...

सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट

बागलुङ, १२ साउन – सुधारिदै अगाडि बढेको धौलागिरी अस्पताल बागलुङले आफ्नो निर्माणधिन आधुनिक भवनमा लिफ्ट जडान गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा रहेका सरकारी संरचनामध्ये लिफ्ट सञ्चालनमा ल्याउने अस्पताल पहिलो हो । गण्डकी...

अझै भेटिएनन् पहिरोमा बेपत्ता चालक, सोमबार फेरी खोजिने

बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र...

-->