सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विरामीमैत्री वन्दै धौलागिरी अस्पताल, लिफ्ट सेवा पनि सुरु

बागलुङ, १६ साउन – धौलागिरी अस्पताल बागलुङमा शुक्रबारदेखि लिफ्ट सेवा सञ्चालनमा आएको छ । अस्पतालको वि ब्लकमा करिव आधा करोडको लगानीमा निर्माण गरिएको लिफ्टको गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले शुक्रवार रिवन काटेर उद्घाटन गरे...

व्यवसायी भन्छन्– ‘होटलका ढोका खुले तर, कारोबार छैन’

बागलुङ, १६ साउन– बागलुङको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार कृषि, पर्यटन, व्यवसाय र व्यापार हो । लामो लकडाउनको मारमा परेका यहाँका पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ व्यवसाय सरकारको निर्णयसँगै विहिबारदेखि सञ्चालनमा आएका छन् । लकडाउन...

सञ्चालमा आयो बागलुङको लामो पुल

बागलुङ, १६ साउन – बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल शुक्रवारदेखि अनौपचारिक रूपमा सञ्चालन भएको छ । निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि शुक्रवारदेखि पुल सञ्चालनमा आएको हो...

जब प्रजिअ न्यौपानेले मास्क बाँडे…

बागलुङ, १६ साउन– विहिबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बागलुङको लोकतान्त्रिक चोकमा पुगेर उभिए । सँगै प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीसहित राष्ट्रिय अनुसन्धान र अन्य सुरक्षा निकायका अगुवाहरु पनि थिए । लोकतान्त्रिक...

कैंदीबन्दीलाई खेलकुद सामग्री

बागलुङ, १५ साउन – शहीद मनोज झपेन्द्र स्मृति दिवसका अवसरमा जिल्ला कारागारमा रहेका कैंदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन बागलुङले शहीदहरुको सम्झनामा कारागारमा रहेका कैंदीहरुलाई खेलकुदका सामग्री वितरण गरेको...

वैकल्पिक सडकमार्फत पहिरो छलेर सवारी चलाइने

बागलुङ, १५ साउन– निरन्तरको वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएका बागलुङका सडक सुचारु भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्ड र कालीगण्डकी करिडोरको मालढुंगा–बलेवाखण्ड सुचारु भएका हुन् । दुवै सडकमा खसेको पहिरो तत्काल पन्छाउन...

स्वास्थ्यचौकीलाई ल्याव एनलाईजर मेशिन हस्तान्तरण

बागलुङ, १५ साउन– यहाँको एक स्वास्थ्य चौकीको लागि प्रबासमा रहेका नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, स्वास्थ्यचौकीमा प्रवासीहरुले ल्यावका लागि आवश्यक पर्ने एनलाईजर मेशिन सहयोग हुन् । नारायणस्थानमा घर भई...

आइसोलेसन बनाउँदा अस्पतालको पूर्वाधार तयार

बागलुङ, १५ साउन– नेपालकै पाँचौ र छैठौ संक्रमित बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट निको भएपछि लामो समय कोरोनाका संत्रमित भेटिएनन् । तर जेठको दोश्रो सतापछि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाबाट धमाधम संक्रमित थपिए । यसरी कोरोनाका संक्रमित...

महिनादिन देखि सडक बन्द पेट्रोलियम पदार्थको अभाव

तस्विरः निरज थकाली/ठिनी बागलुङ, १५ साउन– जमिनको बाटो बाढीले बगाएको २६ औं दिन भयो । आकाशको बाटोसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ र अत्यावश्यक वस्तु तथा सेवाको उपलव्धता सामान्य समयमा जस्तो...

आज साउने १५, खीरखाने दिन

काठमाण्डौ, १५ साउन– आज साउन १५ शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा...

-->