सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्देश राजभण्डारीको स्मृतिमा आश्रमलाई सहयोग

पोखरा, २१ साउन – मानव सेवा आश्रमलाई बागलुङका समाजसेवी स्वर्गीय निर्देश राजभण्डारीको स्मृतिमा खाद्यान्न सहयोग गरिएको छ । नेवारी सांस्कृतिक पर्व गाईजात्रा पर्वको अवसरमा निर्देशका परिवारको तर्फबाट सो सहयोग गरिएको हो । मानवीय सेवाको...

नेटवर्किङ र धर्म प्रचार गरेको आरोप पक्राउ परेकालाई मुद्दा नचलाई छाडियो

बागलुङ, २१ साउन– पक्राउ परेको एक महिनापछि उजुरी नआएको भन्दै प्रहरीले एक युवालाई छाडेको छ । नेटवर्किङ व्यवसाय र धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका काठमाण्डौको कोटेश्वर घर भई बुर्तिवाङस्थित एक मेडिकलमा काम गर्दै...

बजारभाउ महंगो, बारीका तरकारी बारीमै

बागलुङ, २१ साउन– बजारमा अहिले तरकारीको भाउ आकासिएको छ । तराइ र भारतबाट आएका धेरै तरकारी छैनन् । तर जति आएका छन् ती वस्तुको मूल्य आकासिएको हो । स्थानीय किसानले उत्पादन गरेको तरकारी भने...

आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजेटिभ, धौलागिरि अस्पतालमा ओपिडी सेवा बन्द

बागलुङ, २० साउन– धौलागिरी बहुमुखी क्याम्पस बागलुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेसन कक्षमा कार्यरत २५ बर्षिय नर्समा कोरोना पोजेटिभ देखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख प्रमुख...

वृद्धवृद्धालाई वडाले दियो फाईवर सिरक

बागलुङ, २० साउन– चिसो मौसममा पिँडीको डिलमा बसेका वृद्धवृद्धा सधैं मैलो र पुरानो सिरक ओडेर बसेका हुन्थे । जनप्रतिनिधिको हैसियतमा गाउँ डुल्दा काठेखोला गाउँपालिका–२ भीमापोखराका अध्यक्ष विद्यापति शर्माले बृद्धहरुको समस्या चिसो देखे । गत...

बागलुङमा गाइजात्रा, २० वटा तायमचा निकालियो

बागलुङ, २० साउन – नेवार समुदायले मंगलबार बागलुङ बजारमा गाइजात्रा मनाएका छन् । सदरमुकामस्थित नारायणचोकबाट निकालिएको तायमचा बजार परिक्रमा गराई नारायणचोकमै लगेर बिर्सजन गरिएको हो । कोरोना संक्रमणको जोखिम रहेको भन्दै बजारको निश्चित स्थान मात्रै...

भरुवा बन्दुकको छर्राले पाण्डवखानीका किशोरको मृत्यु

बागलुङ, २० साउन – भरुवा बन्दुकको छर्राले लागेर गलकोटमा एक किशोरको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १५ बर्षिय मिलन थापाको भरुवा बन्दुकको छर्रा लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

कोरोना कहर : भारतबाट सुटुक्क आउनेबाट जोखिम

फाईल तस्विर बागलुङ, २० साउन– साताअघि भारतबाट बागलुङ बजारमा तीन जना सुटुक्क आए । उनीहरु आएको तेस्रो दिन मात्र बजारबासीलाई थाहा भयो । उनीहरु सामान किन्न गएपछि पसलका मानिसले खबर गरेपछि बागलुङ नगरपालिकाले पिसिआर गरायो...

ज्यालादारीको भरमा विद्युत वितरण केन्द्र

बागलुङ, २० साउन– दरवन्दी अनुसार कर्मचारीको नियुक्ति हुन नसक्दा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र करार सेवा तथा ज्यालादारी कर्मचारीको भरमा चल्दै आएको छ । प्राधिकरणले समयमा दरवन्दी अनुसारका कर्मचारीको नियुक्ति गर्न नसक्दा वितरण...

असार मसान्त : बहाना बन्यो कोरोना जाँचको

बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख...

-->