सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

बागलुङ, २४ साउन– कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले दुई सय जनाको एकैपटक पिसिआर गर्ने तयारी गरेको छ । शनिबारदेखि स्वाब संकलन अभियान थालिएको छ । आइतबारसम्म २ सय जनाको स्वाब संकलन गरेपछि...

‘महिला अधिकार व्यवहारमा चाहियो’

बागलुङ, २४ साउन– नेपाली महिलाले राजनीतिक अधिकार पाएपनि प्रयोगमा आउन नसक्दा अझै पछि परिरहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । कानूनमा लेखेपनि व्यवहारमा कानूनी अधिकार पाउन नसकेको तथा समाजले अझै महिलालाई अधिकार दिन नखोजेको...

बर्खा लागेसँगै थलियो एम्बुलेन्स, बिरामीले सुविधा पाएनन्

बागलुङ, २४ साउन– शुक्रबार आफ्नी बुहारीलाई उषा नेपालीलाई प्रसुती व्यथाले च्यापेर अस्पताल पु¥याउन एम्बुलेन्सको खोजी गरेका जैमिनी नगरपालिका–५ बिनामारेका रामबहादुृर नेपालीले एम्बुलेन्स नचल्ने जवाफ पाए । गर्भवतीको ज्याननै जोखिममा पर्ने अवस्था भएपछि स्थानीय व्यवसायीले ढुवानीका...

पहिलो रिपोट नेगेटिभ आएको ६ दिन पछि संक्रमण भएको पुष्टि

बागलुङ, २४ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि महोत्तरीबाट आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका १३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक प्रयोगशला पोखरामा गरीएको परीक्षणमा ६ दिन पहिला नेगेटिभ रिपोट...

ढोरपाटनकर्मी रेग्मीलाई महासंघको सहयोग

बागलुङ, २३ साउन– गत साउन ७ गते वर्षासँगै आएको पहिरोले घरबास गुमाएका ढोरपाटन दैनिकका वितरक यादव रेग्मीलाई पत्रकार महासंघ बागलुङ शाखाले ५ हजार आर्थिक सहयोग गरेको छ । महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषबाट...

श्रीधरायाचार्य फाउण्डेसनको घोषणा

बागलुङ, २३ साउन– कुँडुले फेदीमा अवस्थित रंगवेंङ्कटेश्वर मुक्तिनारायण मन्दिर, मुक्तिनाथ बेद विद्याश्रम र शालीग्राम संग्राहलयका संस्थापक श्रीधराचार्यको स्मृतिमा ‘श्रीधराचार्य फाउण्डेसन’ स्थापना गरिएको छ । मन्दिरमा आयोजित सभामा फाउण्डेसनको घोषणा गरिएको हो । श्रीधराचार्यको स्मृतिमा बनाउने...

उपचारको लागि सहयोगको अपिल

बागलुङ, २३ साउन– घाँटीमा मासु पलाएर खानपीन र स्वासप्रस्वासमा समस्या भएका एक युवाले उपचारको लागि सहयोगको अपिल गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ का ३७ वर्षिया प्रेम बहादुर बिकले घाँटीको उपचार गर्न आर्थिक समस्या...

बागलुङमा यो बर्ष भदौरे जात्रा नहुने

बागलुङ, २३ साउन– बागलुङका नेवार समुदायले सञ्चालन गर्दै आएको भदौरे जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाईरस महामारीका कारण यसबर्ष जात्रा रोकिएको शाक्य कल्याण समाज बागलुङले जनाएको छ । बिहिबार बसेको समाजको...

जब रक्षकनै दानव निस्के…

बागलुङ, २२ साउन– साँझको पाँच बज्नै आँटेको थियो । आमा मेला गएकी, घरमा एक्लै थिईन् १९ वर्षिया युवती । सधैं घरका हरेक समस्यामा सघाउने गरेका एक पुरुष केवल तार र इन्टरनेटको बहाना गर्दै घरमा...

बुधबार गण्डकीमा १२ नयाँ संक्रमित थपिए

बागलुङ, २१ साउन– गण्डकी प्रदेशमा शुत्रबार १२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र क्षयरोग उपचार केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको...

-->