सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरबराहमा यो बर्षको मेला भएन

बागलुङ, १९ साउन– कोरोना भाइरसको संक्रमणको समस्या नभएको भए ढोरपाटनमा अहिले सयौं मानिस भेला भैसक्थे । सयौं भेडाको बली दिनेहरुको लाइन देखिन्थ्यो । ढोरपाटनका होटलदेखि सर्वसाधारण नागरिकको घरमा पाहुनाको घुँईचो हुन्थ्यो । कोरोना संक्रमणको...

फ्रन्टलाइनमा खटिने एक्लो डाक्टर : मिलन मल्ल

बागलुङ, १९ साउन– कोरोनाको संकटमा पहिलो पंक्तिमा बसेर काम गर्नेहरु अहिले जोखिममा छन् । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्ने फुर्सद पनि पाएका छैनन् । काठमाण्डौं घर भएका डा. मिलन मल्ल पनि यसको उदाहरण हुन्...

तीन दिनमै निको भए स्वास्थ्यकर्मी

बागलुङ, १९ साउन– गत बिहिबार कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्लाको जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशि प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा ५२...

सहकारी बैंक बागलुङको मुनाफा सवा करोड

बागलुङ, १८ साउन – राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले एक बर्षमा सवा करोड कमाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड २५ लाख खुद मुनाफा गरेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिए ।...

अस्पतालको भवन बनाउन आएका मजदुरमा संक्रमण

बागलुङ, १८ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि शिराहाबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १३ गते बागलुङ आएका २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालले...

गुल्जार बन्दै बलेवाको ‘नेपाने गाउँ’

बागलुङ, १८ साउन– वर्षौं पहिले कालीगण्डकीले खोँच बनाएपछि छोडेको बगर । हिउँदमा सुख्खा जमिन, छेउछाउका चिलाउने र बाँसका रुखले मान्छेलाई नै गिज्याउँथे । वर्षात्को समयमा सिरुको घारी लाग्ने । काँस बढेर सेताम्मे हुन्थ्यो हिउँद...

खाली हुँदै बागलुङका क्वारेन्टाइन

बागलुङ, १८ साउन– कोरोना प्रभावित क्षेत्रबाट आउनेको संख्या घटेसँगै बागलुङका क्वारेन्टाईनहरु खाली हुन थालेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेहरुको संख्या पछिल्लो दुईसाता यता ह्वात्तै घटेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । एकैदिन तीन...

दलित बस्तीमा बाढीपहिरोको कहर

बागलुङ, १७ साउन– निरन्तरको वर्षातले बाढी र पहिरो समस्या बढिरहेको छ । पहिरोले धेरै घरबस्ती बगाएको छ । कतिपय मानिसको मृत्यु पनि भएको छ । यसरी दिनदिनै भएका घटनामा अधिकांश दलित बस्तीमा क्षति पुगेको...

उद्योग बाणिज्य संघले बाँढ्यो मास्क

बागलुङ, १४ साउन– कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्दै बागलुङमा मास्क वितरण गरिएको छ । उद्योग बाणिज्य संघ बागलुङले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मास्क वितरण गरेको हो । कोरोना...

मुलपानी माविको ब्यवस्थापन समितिमा गौतम

बागलुङ, १६ साउन – बागलुङ नगरपालिकास्थित मुलपानी माध्यमिक विद्यालयको अध्यक्षमा पिङ्गलराज गौतम निर्वाचित भएका छन । विद्यालय ब्यवस्थापन समितिको शुक्रवारको वैठकबाट निजामती सेवाबाट हालै निविर्त भएका गौतमलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक चुडामणी...

-->