बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘एउटा मान्छेको कामले कति…फरक पार्दछ, निर्माणमा ..’

बागलुङ,२३ माघ – २०७० फागुनमा २ वषभित्र काम सक्नेगरी थालनी भएको जिल्ला प्रशासन कार्यालय बागलुङको आफ्नै भवन २०७६ को माघमा आएर सम्पन्न हुने चरणमा रहेको छ । भवनमा सिसि क्यामेरा जडान, तातोचिसोका लागि एसी जडान,...

सुख्खा पहिरोले रोकिएको करिडोर खुल्यो

बागलुङ,२२ माघ – सुख्खा पहिरोका कारण बुधबार बिहानदेखि अबरुद्ध कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्तरगत मालढुंगा–टाकुरी सडक खण्ड सञ्चालनमा आएको छ । बागलुङ–कुश्मीशेरा सडक खण्डमा कालोपत्रेको काम गरिहेको कर्ण विल्डर्सले डोजर प्रयोग गरि पहिलो पन्छाए...

‘धार्मिक पर्यटन मार्फत समृद्धि खोजौं’

बागलुङ, २२ माघ– धार्मिक पर्यटकीय स्थलको प्रबद्र्धन गरेर आर्थिक उन्नतीसँग जोड्नु पर्नेमा बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पूर्वाधारको बिकास र प्रचार प्रसार गर्न सके प्रसस्त सम्भावना बोकेका...

पत्रकार रविनालाई फेसबुकमा लाञ्छित गर्ने ठेकेदार खड्काले लिखित माफी मागे

बागलुङ,२१ माघ –  बिबिसी नेपाली सेवा ,न्यूज २४ टेलिभिजन तथा  धौलागिरी टेलिभिजनका संवाददाता रविना बोहोरालाई सामाजिक सञ्जालको दुरुपयोग गरि चरित्र हत्याको प्रयास गर्ने बागलुङका निर्माण व्यवसायी राजिन खड्काले लिखित माफी मागेका छन् । मेयर कप...

मेयर कपको उपाधी बागलुङ नगरपालिकालाई

बागलुङ,२१ माघ -दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई २–५ गोल गर्दै उपाधि आयोजकले उचालेको हो । बाङ्गेचौर खेल मैदानमा सम्पन्न खेलमा खेल...

ढोरपाटन पानी कता लैजाने ? उर्जामन्त्री मौन !

बागलुङ ,२१ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा अर्थमन्त्री किरण गुरुङ बागलुङ ढोरपाटनमा बन्ने उत्तरगंगा जलविद्युत आयोजनाको पानी बागलुङतिर नै खसाल्न चाहन्छन् । उनीहरु कुनैपनि हालतमा पानी ५ नम्बर प्रदेशमा पर्ने रुकुमतिर...

ऊर्जामन्त्री पुन उत्तरगंगा जलाशययुक्त आयोजनास्थलमा

बागलुङ,२० माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ढोरपाटन उपत्यकामा निर्माण हुने ७२१ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनास्थलको निरिक्षण गरेका छन् । बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र रुकुमपूर्वकी प्रतिनिधिसभा सदस्य...

ताराखोलाले बनायो आबधिक योजना

बागलुङ, २० माघ – ताराखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक आवधिक योजना बनाएको छ । आगामी ५ बर्षभित्र गर्ने बिकास निर्माणको कामको योजनासहित बजेट समेतको अनुमानित योजना बनाएको हो । गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने, युवाहरुलाई रोजगार...

तीन दिनदेखि हराएका शिक्षक जैमिनीमा मृत फेला

बागलुङ, २० माघ – पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका-८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी  बागलुङ जिल्लाको जैमिनी नगरपालिका-८...

१५ महिने बालिकाको छतबाट खसेर मृत्यु

बागलुङ, २० माघ – घरको छत बाट खसेर बागलुङ नगरपालिका-१ रामरेखामा एक वालिकाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका-८ लेखानी घर भई रामरेखा आफन्त सिता बिकको घरमा आएकी बिमला बिकको १५ महिनाकी छोरी दिपसिना...

-->