बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कतै बिबाद, कतै जग्गाको अभाव

बागलुङ, १५ माघ – साविकको धौलागिरी अञ्चलका तीन जिल्लामा निर्माण गर्ने भनिएका अधिकांश बहुउद्देश्यीय सभा भवन निर्माणको काम सुरु नै हुन सकेको छैन् । जग्गाको अभाव र बिबादका कारण निर्माण सम्पन्न भैसक्ने बेला सम्म पनि...

बिदेशबाट फर्कदै कृषिमा लगानी गर्दै

बागलुङ, १५ माघ – दुइचार बर्ष कृषि कर्म गरुञ्जेल व्यवसायिक कृषि गरेको भन्ने, त्यसपछि छाडेर अन्य पेशामा लाग्ने क्रम धेरै छ । तर यहाँका एक युवाले १६ बर्षदेखि कुखुरा पालेरै जीवन धानेका छन् । बिदेश...

गलकोटमा हुने अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशालामा विदेशीसहित १५ मूर्तिकारको सहभागिता

बागलुङ,१५ माघ –  गलकोट नगरपालिका–५ टेउवामा आगामी फागुन ५ बाट अन्तरर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ।२१ गतेसम्म सञ्चालन हुने कार्यशालाका लागि तयारी अन्तिम चरणमा पुगेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।’कार्यशालास्थलमा...

नगरप्रमुख नेपालीले गरे लक्ष्मीकुण्डघाट मोटरेबल पुलको उद्घाटन

बुर्तिवाङ,  १४ माघ – बागलुङको पश्चिम क्षेत्रलाई लक्षित गरी बुर्तिबाङ नजिकै बडीगाड नदीको लक्ष्मीकुण्ड घाटमा मोटरेवल पुल निर्माण भएको छ । सो मोटरेबल पुलको उद्घाटन ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले मंगलवार एक समारोहकाबीच रिवन...

दोश्रो चिल्ड्रेन लाईफ फुटबल हुने

बागलुङ, १४ माघ – दोस्रो चिल्ड्रेन लाईफ अन्तर विद्यालय स्तरीय (छात्र) फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाइफ स्र्पोटस क्लवको सह–आयोजनामा माघ २८ गते देखि फागुन ३...

सामुदायिक रेडियो जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सुबेदी

गलकोट,१३ माघ – सामुदायिक रेडियोहरुको जिल्ला समन्वय समिति बागलुङको संयोजकमा सामुदायिक रेडियो परिर्वतनका स्टेशन म्यानेजर रामनारायण सुवेदी चएन भएका छन् । जिल्ला स्थीत सामुदायिक रेडियोहरुका प्रतिनिधीहरुको सोमबार गलकोटमा सम्पन्न भेलाले सुवेदीलाई सयोजकमा चयन गरेको...

पशु प्राविधिक संघमा ढकाल

बागलुङ, १२ माघ – नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को दोश्रो अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले कृष्ण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा यमकुमारी घर्ती, सचिव रामप्रसाद कंडेल,...

चौध किलोको भाले !

बागलुङ, १२ माघ – उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी...

जग्गा अभावमा चार पाङग्रेको लाइसेन्स बितरणमा ढिलाई

बागलुङ, १२ माघ – धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालयले आफ्नो कार्यालय भवन र सवारी साधन चलाउने अभ्यानस गर्ने मैदान अभावमा लाइसेन्स बितरण गर्न सकेको छैन । २०६९ सालमा बितरण गरेपछि अहिले सम्म चार पाङग्रेको लाइसेन्स...

तेस्रो मुलुकका पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्न सस्थागत पहल सुरु

बागलुङ,१२ माघ – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकहरुलाई बागलुङमा आकर्षित गर्नका लागि पहल सुरु गरिएको छ ।बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघको पर्यटन समिति, होटल...

-->