बागलुङ,११ माघ – बागलुङको बडिगाड गाँउँपालिका ६ खालाबजारमा मोटरसाईकलको ठक्करबाट वालिका घाइते भएकी छन । शनिवार विहान १० बजेको समयमा न्वारा बाट बुर्तिबाङ तर्फ जाँदै गरेको ध १ प ६०९५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा...
सिगानाका जि.सी. रुखबाट लडेर गम्भिर घाइते
बागलुङ ,११ माघ – बागलुङ नगरपालिका ८ सिगानाका देबिराम जि.सी. रुखबाट लडेर गम्भिर घाइते भएका छन । ६६ वर्षीय जि.सी. शनिबार विहान १० बजे घरनजिकै को बारिमा रहेको कुटमेरोको रुखबाट लडेर घाइते भएको प्रहरीले...
पर्यटकीय बलेवा भैरबस्थान मन्दिरमा जाने बस सञ्चालनमा
बागलुङ, ११ माघ – सदरमुकामदेखि प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बलेवाको काल भैरव मन्दिरमा जाने सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । नेपाल भ्रमणबर्ष सन् २०२० लाई लक्षित गर्दै स्थानीय व्यवसायीले सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएका...
जनवर्गिय संगठनहरुको संयुक्तकार्यशाला शुरु
बागलुङ, १० माघ– राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गिय संगठनहरुको संयुक्त कार्यशाला शुरु भएको छ ।
पार्टी र जनवर्गिय संगठनलाई क्रियाशिल र गतिशिल बनाउने उद्देश्य सहित २ दिने कार्यशाला शुक्रवार शुरु भएको हो । राष्ट्रिय जनमोर्चा...
प्रहरी चौकीलाई ५ रोपनी जग्गा निशुल्क
बागलुङ, १० माघ – बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२, सुदाला निवासी ददिराम शर्माको परिवारले प्रहरी चौकीलाई पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । शर्मा परिवारले जिल्लाको बरेङ गाउँपालिकामा रहेको प्रहरी चौकी सुदाला हुग्दशीरका लागि करिब...
जन्मदिनको अबसरमा मानवसेवामा सहयोग
बागलुङ, १० माघ– यहाँका एक युवाले बैदेशिक रोजगारीबाटै आफ्नो जन्मदिनको अबसरमा सामाजिक सेवा गरेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका रुद्र गौतमले जन्मदिनको अबसर पारेर बागलुङमा रहेको मानवसेवा आश्रममा आबस्यक पर्ने सामाग्री सहयोग...
अर्गानिकमा मन
बागलुङ, ९ माघ – सदरमुकाम बागलुङ बजारको नयाँ सडक मार्गमा हिरामणी सुवेदीको अर्गानिक कृषि पसल छ । उनको पसलका अधिकांश सामाग्री ताराखोला गाउँपालिका, म्याग्दीका बिभिन्न गाउँ, पर्वतको पाङ र बनौमा उत्पादन भएका फसल राखिएको छ...
पर्यटन विकास र सहकार्यकोलागि छलफल
पोखरा, ८ माघ – बागलुङको होटल तथा पर्यटन ब्यबसायको वारेमा पोखरामा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बागलुङ पर्यटन विकास समिति , बागलुङ उद्योग वाणिज्य संघ तथा बागलुङ होटल तथा रेस्ट्रुरा व्यवसायीको टोलीले वुधवार...
‘गाउँको जग्गा धितो मान्दैनन् बैंक’
बागलुङ, ८ माघ – बैंक तथा बित्तीय संस्थाहरुले सदरमुकाम तथा शहर बाहिरका जग्गा धितो लिन नमानेका कारण कृषि कर्जा पाउन समस्या भएको किसानले गुनासो गरेका छन् । कृषि तथा साना उद्यमकालागि कर्जा लिन प्रकृया पु¥याएर...
गलकोटमा हुने मुर्तिकार्यशालाको तयारी अन्तिम चरणमा
बागलुङ, ८ माघ – गलकोट नगरपालिका ५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको तयारी तीव्र पारिएको छ । गल्कोट कला प्रतिष्ठानले मुर्तिकला कार्यशालाको लागि आवश्यक रकम जुाउने देखि सामग्री...