शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संघिय सांसद देवेन्द्र पौडेल र डा. सूर्य पाठकप्रति जनताको प्रश्नैप्रश्न

बागलुङ, १ मंसिर – मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको सडकखण्ड निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै युवाहरुले विरोध सुरु गरेका छन । बागलुङ र यहाबाट देशविदेशमा गएका युवाहरुले विरोध अभियान सुरु गरेका हुन...

दुई प्रदेशका तीन स्थानीय तहबीच भगिनी सम्बन्ध !

बागलुङ, ३० कात्तिक – गण्डकी प्रदेशका दुई स्थानीय तह र ५ नं. प्रदेशका एक स्थानीय तहविच भगिनी सम्बन्ध स्थापित कायम भएको छ । गण्डकी प्रदेश अन्तरगत बागलुङको ताराखोला गाउँपालिकाले तनहुँको बन्दीपुर र ५ नं....

जनताको सुख दु:खको सहयात्री बन्नेछु: उम्मेदवार शाही

बागलुङ, ३० कात्तिक – संयुक्त बाम गठबन्धनको उमेदवार सहितको जनभेटघाट तथा घरदैलो अभियान अन्तरगत शनिवार जिल्लाको झिवाखोलामा चुनावीसभा समपन्न भएको छ । सभामा वोल्दै बागलुङ २ ख का उम्मेदवार खिमविक्रम शाहीले जनप्रतिनिधी भएर आफु...

काम नगर्नेको ठेक्का तोड्ने र कार्वाही गर्ने तयारी : नेता पौडेल

बडीगाड, ३० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय सांसद देवेन्द्र पौडेलले सरकारले पूर्वाधार निर्माणको कामलाई तिव्र रुपमा अगाडि बढाएको वताउदै काम नगर्ने ठेकेदारहरुलाई कारवाही हुने वताएका छन ।...

नेकपाले ग¥यो दुई नेतालाई निलम्बर र निष्काशन

बागलुङ, २९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीति बिपरितका क्रियाकलाप गरेको भन्दै दुई नेतालाई कारवाही गरेको छ । उप–निर्वाचनको सन्दर्भमा पार्टिको निर्णय र नीति बिपरितका क्रियाकलाप गरेको भन्दै नेताहरु तुल्सीराम अर्याल...

बडिगाड २ को लागि मनोनयन दर्ता सकियो, जनमोर्चाको समर्थन नेकपालाई

बागलुङ,२७ कात्तिक – बागलुङमा बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट...

विकास र समृद्वि स्थानिय स्तरबाटै अगाडी बढ्छ: मन्त्री लम्साल

अर्गल,२७ कात्तिक – गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानिय स्तरबाट अगाडी बढाईने बताए । मंगलवार अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३...

पर्यटनका लागि दिर्घकालिन योजना

बागलुङ, २६ कात्तिक – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्यटन क्षेत्रहरुको गुरुयोजना बनाएर दिर्घकालिन बिकास मोडल तयार गर्न सरकार लागेको बताएका छन् । गण्डकी प्रदेश सरकारले १ सय पर्यटन क्षेत्र घोषणा...

बुर्तिबाङ काण्ड : सत्यता छैन, छेला नेपाली

बुर्तिबाङ,२५ कात्तिक – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीकी धर्मपत्नी छेला नेपालीले नेकपाका जिल्ला सदस्य चन्द्र अर्याललाई आफुले हातपात गरेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको बताइन । आज दरबार होटेलको...

नजिकिदै दोस्रो गलकोट घुम्टे महोत्सव, पर्यटन प्रवर्दन गर्ने लक्ष्य 

गलकोट,२५ कात्तिक – गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा...

-->