बागलुङ, २८ पुस – सिम सिम युवा क्लब काँठेखोला–२ भीमापोखरा सिमले हरेक बर्ष आयोजना गर्ने ऐतिहासिक माघे सक्रान्ति मेला २०७६ सोमवारदेखि सुरु भएको छ । ‘पृथक भूगोलभित्रको विविधतामा सम्भावनाको खोज–चौतर्फी विकास, सदभाव र एकताको...
सहिद दिवसको अवसरमा मेयर कप प्रतियोगिता
बागलुङ, २८ पुस – बागलुङमा दोस्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । सहिद दिवसको अवसर पारी माघ १६ गते देखि २२ गतेसम्म प्रतियोगिता ओयोजना हुने लागेको पत्रकार सम्मेलन विच आयोजक बागलुङ नगरपालिका र...
कोषाध्यक्ष पक्राउको तरुण दलद्वारा बिरोध
बागलुङ, २८ पुस – नेपाल तरुणदलका जिल्ला कोषाध्यक्ष देबेन्द्रकुमार घर्तीलाई काठमाण्डौको ठमेलबाट प्रहरीले पक्राउ गरेकोमा बिरोध गरेको छ । घर्तीलाई पुस २३ गते ठमेलमा व्यक्तिगत काममा हिडेको समयमा प्रहरीले पक्राउ गरेको तरुणदलले आरोप लगाएको छ...
ताराखोलामा ७ बिधेयक दर्ता
बागलुङ, २८ पुस – ताराखोला गाउँपालिकाको छैठौ गाउँसभा आइतवार सुरु भएको छ । सभामा ७ वटा बिधेयक टेबुल भएका छन् । आइतवार गाउँसभामा उद्योग व्यवसाय प्रवद्र्धन बिधेयक दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए...
बिदेशमा रहेकाको सदस्यता नविकरण नहुने
बागलुङ,२७ पुस – नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियान थालेको छ । शुद्विकरण अभियान अन्र्तगत महासंघले शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने...
बुंगादोभानमा बन्दुक पड्केको घटनामा ९ जना पक्राउ
बागलुङ, २७ पुस – आफ्नै बन्दुक पड्केर मृत्यु भएको भन्ने सूचना निराधार भएको भन्दै मृतकका छोराले गाउँले बिरुद्ध किटानी जाहेरी दिएका छन् । तमानखोला गाउँपालिका वडा नं. १ बुंगादोभानका मृतक ओमबहादुर बुढाका छोरा मेघबहादुरले स्थानीय...
कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा
बागलुङ, २७ पुस – जिल्लामा रहेर ब्यबसायीक काम कारोबार गर्ने ब्यापारीहरूको हकहितको लागि गठन भएको कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज...
कुखुरा पालेर वर्षमा १५ लाख कमाउन सफल गलकोटका ललीत !
बागलुङ, २७ पुस – कुखुरा पालेर बागलुङको गलकोटका किसानले बार्षिक १५ लाख बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका ५ हरिचौरका ललीत श्रीषले ४ हजार कुखुरा पालेर अण्डा उत्पादन गर्छन् । अण्डा दैनिक बजार...
सामुदायिक बिद्यालय गुणस्तर सुधार्दै
बागलुङ, २६ पुस – सामुदायिक बिद्यालयमा गुणस्तर सुधार गर्दा यहाँको एउटा संस्थागत बिद्यालय बन्द भएको छ । बागलुङ नगरपालिका वडा नं. ६ ले यहाँ संचालन भैरहेका ५ वटा बिद्यालयमा गुणस्तर सुधार, व्यवस्थापनमा चुस्तता र अंग्रेजी...
छैठौँ नगरसभामा के होला ?
बागलुङ, २६ पुस – नगरपालिका स्थापनाको २२ बर्षदेखि बागलुङमा नगरप्रहरीको दरबन्दी छ । स्थानीय तह गठनपछि त्यो संख्या बढेको छ । तर कति छन्, कहाँ काम गर्छन् भन्ने नगरबासी र नगरपालिकाकै जनप्रतिनिधिलाई पनि थाहा छैन...