बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रायडाँडा देखि जैमिनीको दमेक जाने सडक जोडिए

बागलुङ, २१ पुस – सदरमुकामको बागलुङ नगरपालिकाले बिशेष क्षेत्रको रुपमा सूचिकृत गरेको रायडाँडा देखि जैमिनीको दमेक जाने सडक जोडिएको छ । २०५६ सालदेखि सडक निर्माणको काम थालिएपनि दुइदशक बढी समयपछि मात्र रायडाँडाको सिम्ले र ओख्ले...

शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधि सभा फागुनमा

बागलुङ,२० पुस – नेपाल शिक्षक संघ बागलुङको जिल्ला स्तरीय प्रतिनिधि सभा अगामी फागुनमा हुने भएको छ । संघको जिल्ला कार्यसमितिको १४ औं बैठकले माघ महिना भित्र जिल्लाका दश वटै स्थानिय तहमा प्रतिनिधि सभा सम्पन्न...

माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम

गलकोट,२१ पुस – इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४ मा स्थापना भएको क्लबले...

बुहारीलाई जिम्मेबार बनाउँदै गाउँपालिका

बागलुङ,२१ पुस – जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेबार बुहारी र सम्मानित जेष्ठ नागरिक बनाउने भन्दै असल बुहारी र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचवटै वडामा पुगेर बुहारी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको...

पाँचदिन देखि सञ्चार सेवा अबरुद्ध

बागलुङ,२० पुस – बागलुङको जैमिनी नगरपालिका–३ गाजाको धुरीमा रहेको नेपाल टेलिकमको रिपिटर टावर सञ्चालनमा नआउँदा जिल्लाकै ताराखोलाका स्थानीय पाँचदिन देखि सञ्चार सेवा बिहिन भएका छन् । गाजाको धुरीमा रहेको रिपिटर टावरमा विद्युत आपुर्ति बन्द...

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु

बागलुङ,२० पुस – राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु भएको छ ।जिल्लाबासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको बिशेष पहलपछि लोकमार्गको कामले धेरै महिना पछि गति...

नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराए

पोखरा, २० पुस – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। केन्द्रीय सदस्य...

निजी क्षेत्रसंगको सहकार्य विना समृद्धी हासिल गर्न सकिदैन : नगरप्रमुख पौडेल

बागलुङ,२० पुस – बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले निजी क्षेत्र संगको सहकार्य विना सरकारले समृद्धी हासिल गर्न नसक्ने वताएका छन। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आठौ वार्षिक साधारण सभाको अवसरमा वोल्दै...

विकासको पहिलो सूचक शिक्षा : जिल्ला समन्वय प्रमुख ढुंगाना

बागलुङ, १९ पुस – जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले शिक्षा विकासको पहिलो सूचक भएको वताएका छन । जिल्लाको जैमिनी नगरपालिका– ५ स्थित सर्बोदयजनक माध्यमिक विधालयको ६६ बार्षिकोत्सव समारोहको शनिवार उदघाटन गर्दै शिक्षा...

पुग्नै पर्ने बागलुङका पर्यटकीय क्षेत्र

नेपालको एकमात्रै शिकार आरक्षको अधिकांश भूभाग रहेको क्षेत्र हो बागलुङ । झोलुङ्गे पुलको जिल्ला भनेर पहिचान बनाएको बागलुङ जिल्लामा रहेका खोलानाला र पहाड पखेरा मात्रैको उचित सदुपयोग गर्न सक्ने होभने पर्यटनका हिसाबले बागलुङ निकै...

-->