बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मृगौला बिग्रेपछि उपचारमा सहयोगको खोजी

बागलुङ, १८ पुस – काठेखोला गाउँपालिका-३ धम्जा स्थित सायकटेराका २२ बर्षिय बिपिन आलेको दुवै मिर्गौला बिग्रेपछि उपचारमा परिवारका सदस्यले सहयोगको खोजी गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरेर उनीहरुले आर्थिक सहयोग अभियान थालनी गरेको...

बागलुङमा सम्पत्ति शुद्धिकरण निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ, १८ पुस – बागलुङमा सम्पत्ति शुद्धिकरण निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङले आफ्नो आठौं वार्षिक साधारण सभाका पूर्व सन्ध्यामा नेफ्स्कूनको प्राविधिक सहयोगमा संघले यो कार्यक्रम आयोजना...

तुसारोको कारण डेढ सय रोपनी जग्गाको अलैँची नष्ट

बरेङ,१८ पुस – नमुना अलैँची उत्पादक कृषि समूहको अलैँची तुसारोले नष्ट पारिदिएको छ । करिब पाँच सय रोपनीको खेतबारी तथा खरबारीमा रोपिएको अलैँची मध्ये करिब डेढ सय रोपनी जग्गाको कोपिला राख्ने बेलाको अलैँचीबोटलाई तुसारोले...

बागलुङमा दुव्र्यसनी बढेकोमा चिन्ता

बागलुङ, १८ पुस – समाजमा युवा पुस्ताहरु लागूऔषध दुव्र्यसनीको रुपमा बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बढ्दो दर घटाउन सरकारी तवरबाट भने कुनै कार्यक्रम आउन नसकेको उनीहरुले चिन्ता व्यक्त समेत गरेका छन् । बिहिवार...

सुन्तला, आलु र दूध उत्पादनमा काठेखोलाको जोड

बागलुङ, १८ पुस – काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीमा सबै किसानलाई आलु उत्पादनमा लाग्न आग्रह गरेको छ । यो क्षेत्र आलुको पकेट क्षेत्र पनि हो । आलु उत्पादनलाई सहजै बजारमा पहुँच बढाउने, तत्काल बिक्री गर्न...

एसियाकै लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सकियो

पर्वत,१८ पुस –  पर्वत र बागलुङ दुई जिल्ला जोड्ने गरी निर्माण कार्य चलिरहेको एसियाकै लामो दावी गरिएको झोलुङ्गे पुलको झण्डै ८० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।पर्वतको कुस्मा नगरपालिका १ पाङको अदुवावारिबाट बागलुङको...

माघ १५ देखि काँठेखोला गाउँपालिकामा प्रथम अध्यक्षकप भलिवल प्रतियोगिता

बागलुङ, १७ पुस – जिल्लाको काठेखोला गाउँपालिकाले लोपोन्मुख सोरठीको संरक्षणका लागि पालिका स्तरीय सोरठी नाँच प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सोरठीहरुको संरक्षण र नयाँ पुस्तामा हस्तान्त्रण गर्ने भन्दै गाउँपालिकाको कला संकृति...

बागलुङ र रुकुमको सिमानामा गाडी दुर्घटना, चारको अवस्था गम्भिर

बागलुङ, १७ पुस – पश्चिम बागलुङको निसी र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी छ । रुकुमबाट बागलुङ...

सल्यानका एघार सुत्केरी महिलालाई रातो भाले, पचास जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

बरेङ,१७ पुस – बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले सल्यानका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ । पालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत सुत्केरी महिलालाई रातो भाले, महिला लक्षित कार्यक्रम अन्तर्गत असल बुहारी सम्मान...

गलकोटमा फोहोर व्यवस्थापन अझै हुन सकेन

बागलुङ, १७ पुस – फोहोरलाई मोहोर बनाउने गलकोट नगरपालिकाको योजना अहिले सम्म सफल हुन सकेको छैन । बरु जग्गा नपाएर नगरपालिकाले अहिले सम्म अस्थायी रुपमा समेत फोहोर व्यवस्थापन गर्न सकेको छैन । दुइ बर्ष अघिदेखि...

-->