बागलुङ, १० पौष– पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नयाँ बन्ने शिक्षा ऐनले देशको शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्ने बताएका छन् । नेपालमा सार्वजनिक शिक्षाका लागि भौतिक पुर्वाधारको समस्या नरहेको भन्दै शर्माले...
८० बर्षमा तन्नेरी जोस
बागलुङ, १० पौष– ८० बर्षको उमेरमा अधिकांस नेपालीको मृत्यु भैसकेको हुन्छ । बाँचेकाहरु पनि ओच्छ्यान परेका, छोरानातीको भरमा खानुपर्ने बाध्यतामा हुन्छन् । तर बागलुङको बरेङका कुलबहादुर पुन अहिले पनि तन्नेरीझै हिड्ने मात्र हैन सदरमुकाम...
प्रभुको ३९ औं एक्टेन्सन काउन्टर जिप्रका बागलुङमा
बागलुङ, १० पौष– प्रभु बैंक लिमिटेड बागलुङले जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्टेन्सन काउन्टर स्थापना गरेको छ । बुधबार बिहान कार्यालय खुल्नुअघि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै क्षेत्रीले एक...
बिवाईसीको २८ औं साधारणसभा
बागलुङ, १० पौष– भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङ ३५ बर्षमा प्रबेश गरेको छ । क्लवले बुधबार आफ्नो ३४ औं स्थापना दिवश तथा २८ औं बार्षिक साधारणसभा आयोजना गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
साधारण...
ऊर्जामा लगानी सम्भावना खोज्छौं
आगामी पौषको ११ देखि सुर हुने छैटौं बागलुङ महोत्सवको पुर्व सन्ध्यामा बागलुङ उद्योग बाणिज्य संघले लगानीको वातावरण बनाउने भन्दै बागलुङमा लगानी बहस गर्दैछ । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ, आर्थिक बहस’ नाम दिईएको कार्यक्रममा देशका...
युवा संघ बागलुङको एकता टुंगियो
बागलुङ, ८ पुस – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति बागलुङ र स्थानीय तहहरुकोे एकता प्रकृया टुंगो लागेको छ । संघले मंगलवार जिल्ला इन्चार्ज र सह–इन्चार्ज र स्थानीय तहका संयोजक तथा सह संयोजककोे नाम सार्वजनिक...
रित्तो कार्यालयमा किसान कहिलेसम्म धाउने ?
बागलुङ, ८ पुस – सामान्य परिचय दिंदा नेपाल कृषि प्रदान देश हो । नेपालका झण्डै ७० प्रतिशत जनता अहिलेपनि कृषि पेशा गर्छन् । नेपाली हरुको जीवनस्तर पनि कृषि पेशाबाटै अगाडि बढेको हो । औद्योगिकीकरण नभएकोले...
बागलुङ महोत्सवको तयारी तिब्र
बागलुङ, ८ पुस – आगामी पुस ११ गतेदेखि सञ्चालन हुने छैटौं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणको कामदेखि उज्यालो बागलुङ समृद्ध बागलुङ बिषयक आर्थिक बहसका लागि तयारी...
कोटखोलाका बाढी पीडितलाई मालिका समाज बागलुङद्वारा सहयोग
म्याग्दी, ८ पुस – असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ ।
बागलुङ...
बागलुङ बसपार्क निर्माणको म्याद थपेपछि काम तीब्र गतिमा
बागलुङ,७ पुस – निर्माण रोकिएको बागलुङ बसपार्कका लागि नगर बिकास कोषले म्याद थप गरेको छ । उक्त म्याद थपबारे जानकारी आएपछि बागलुङ नगरपालिकाले पनि म्याद थपेर निर्माण गरिरहेको ठेकेदार कंपनीलाई काम छिटो सक्न निर्देशन...