बागलुङ,१६ पुस – बागलुङको बलेवा क्षेत्रबा बिभिन्न कामको शिलशिलामा जापानमा रहेका नेपालीहरुको साझा संस्था बलेवा सेवा समाजको जापानको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ । अंग्रेजि नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले पौडेलको...
लगानी कर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बागलुङ, १६ पुस – लगानी कर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । नेपाल स्टक एक्सेन्चको आयोजना तथा विद्या सेक्युरेटी एण्ड स्टकहाउस प्रा.लीको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल स्टक...
बागलुङ महोत्सव :पास र कर खोइ ?
बागलुङ, १६ पुस – केही दिनदेखि बागलुङ महोत्सव संचालन भैरहेको छ । महोत्सव भनेको जिल्लाको कृषि, पर्यटन र औद्योगिकीकरणको बजारीकरण गर्ने, कला र संस्कृतिको संरक्षण गर्ने तथा आम नागरिकलाई महोत्सवको अपनत्व लिने अवसर पनि हो...
भक्तमायालाई काम गर्न उमेरले छेकेन
बागलुङ,१५ पुस – उमेर ढल्केपछि काम गर्नै हुँदैन भन्ने होइन । शरिरले सक्दा जेसुकै काम गर्न हुन्छ र गर्नुपर्छ भन्ने यहाँकी ७६ बर्षिय हजुरआमाले देखाएकी छिन् ।
अनुहार त चाउरी परेको छ, तर उनको जोश...
बरेङमा असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले
बरेङ,१४ पुस – बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ ।
सासु ससुरा सँगसगै भई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका विवाहित महिलालाई पालिकाले सम्मान...
धौलागिरिको काखबाट लगानीको खोजी
बागलुङ, १३ पुस – “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ। मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी...
मेयरकप फुटबल माघमा
बागलुङ, १३ पुस – बागलुङ नगरपालिकाको आयोजनामा हुने दोस्रो मेयरकप फुटबल माघमा हुने भएको छ । खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि बागलुङ नगरपालिकाले हरेक वर्ष ठूलो पुरस्कार राशीको मेयरकप फुटबल आयोजना गर्ने नीति अनुसार आगामी माघमा...
आगामी असारभित्र निजी आवास पुननिर्माण गरिने
बागलुङ, १३ पुस – भूकम्प पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाईमार्फत आगामी असार मसान्तसम्म बागलुङमा सबै निजी आबास बनाइसक्ने लक्ष राखिएको छ । प्राधिकरण स्थापनाको चौथो बर्षको अवसरमा बागलुङमा आयोजना गरिएको प्रगती समीक्षा कार्यक्रममा उक्त जानकारी...
साना किसानको उपहार :जेष्ठ नागरिकहलाई टोपी र लठ्ठी
बागलुङ,१३ पुस – बुढ्यौलीमा साहाराको खोजीमा हरेक मानिस हुन्छन् । परिवारको सहारा होस वा आँफु आवद्ध भएको संस्थाको सहारा किन नहोस, आफ्ना सन्तानले दिने माया र ममताले जेष्ठ नागरिकहरुको छाती चौडा हुने कुरा हाम्रो...
जो नामभन्दा ब्राण्डले चिनिए
नेपालमै पहिलो उद्योग स्थापना गर्ने गोल्छा समूहका शेखर गोल्छा ‘हुलास’, बैकर्स चन्द्र ढकाल ‘आइएमई’ र मीनबहादुर गुरुङ ‘भाटभटेनी सुपर मार्केट’ ब्राण्डसँग जोडिएका व्यक्तिहरु हुन् । उनीहरुलाई कहिँकतै देखे मान्छेले चिन्दैनन् तर यी तीनवटै ब्राण्ड...