बागलुङ,७ पुस – आगामी पुस १० गते बागलुङमा लगानी बहस हुने भएको छ । जिल्लामा रहेको सम्भावनाका बिषयमा छलफल गर्ने उद्धेश्यले उक्त लगानी बहस हुन लागेको हो। बागलुङ लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका...
जैमिनीका कृषकलाई यान्त्रिक हलो वितरण
बागलुङ, ७ पुस – कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन...
सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जैमिनीको २३ बुँदे घोषणापत्र
बागलुङ, ७ पुस – जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आईतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धि कानुन निर्माण सुझाव संकलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले...
बिदेशी पर्यटकको रोजाईमा बागलुङका होमस्टे
बागलुङ, ६ पुस – होमस्टेमा पुग्दा अर्गानिक खाना पाइन्छ । अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी...
२०२० को बर्षपुस्तक बारे छलफल
बागलुङ, ६ पुस – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार बर्ष पुस्तक २०२० बारे छलफल तथा अन्तरक्रिया गरेको छ । हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक प्रकाशन गर्नकालागि छनौट भएका घटनाको समीक्षा गरेर निष्कर्षमा...
सिगानामा सुन्तला उत्सव
बागलुङ, ५ पुस – सुन्तला गाउँको रुपमा चिनिएको बागलुङ नगरपालिका वडा नं. ८ सिगानामा शुक्रवारदेखि चौथो सुन्तला महोत्सव सुरु भएको छ । शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख...
वार्षिक पुण्य तिथिमा मानव सेवा आश्रमलाई सहयोग
बागलुङ ,५ पुस – मानव सेवा आश्रम बागलुङ शाखामा रहेका लक्ष्मी नारायणहरूलाई स्वर्गीय मोतीलाल उपाध्यायको परिवारले सहयोग गरेका छन । स्वर्गीय उपाध्यायको २६ औ वार्षिक पुण्य तिथिको अवसर तथा उनकी जेठी धर्मपन्त्नी दिलकुमारी उपाध्यायको...
सिसाखानि जाँदै गरेकाे जिप सक्न्यारमा दुर्घटना ,५ जना घाइते
बागलुङ, ५ पुस – खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। खर्वाङबाट विरामी लिएर शिसाखानी...
मगर बिद्यार्थीको प्रदेश अधिवेस : ‘पहिचानका लागि अझै लड्नुपर्छ’
बागलुङ,५ पुस – नेपाल मगर बिद्यार्थी संघको पहिलो ऐतिहासिक अधिवेसन बागलुङ बजारमा सुरु भएको छ । अधिवेसनले संघको नीति पारित गर्नुको साथै नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ ।
अधिवेसनले समावेशी, समानुपातिक अधिकार प्राप्तीका...
बालविकास केन्द्रलाई सिद्धार्थ बैकद्वारा सहयोग
बागलुङ, ४ पुस – बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद २० हजार रुपैयाँ प्रदान गरेको...