बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समपुरक र बिशेष अनुदान पाउने बागलुङमा १३ योजना

बागलुङ, ४ पुस -सरकारले राष्ट्रिय योजना आयोगमार्फत बागलुङमा समपुरक र बिषेश अनुदानअन्र्तगत १३ वा योजनालाई बजेट उपलव्ध गराएको छ । समपुरक बजेटअन्र्तगत ६ योजना र बिषेश अनुदानअन्र्तगत ७ वटा योजनाका लागि बजेट बिनियोजन भएको...

गलकोटको तरकारी गाउँ बरेखानी : यातायात असुविधाले कृषक चिन्तित 

बागलुङ,४ पुस – कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२...

सिवाईसी सहकारीलाई उत्कृष्ठ सहकारी सम्मान प्राप्त

बागलुङ, ३ पुस – बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई देशकै...

बागलुङ बजारदेखि प्रसिद्ध दुई धाम पुग्ने सडक कालोपत्रे हुँदै

बागलुङ, ३ मंसिर – सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध बलेवा कालभैरव मन्दिर जाने सडक र जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरादेखि प्रसिद्ध जैमिनी धाम जाने सडक स्तरोन्नती तथा कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । भैरवस्थान जाने सडकका लागि...

जिल्ला फुटबल संघ बागलुङद्धारा बागलुङ–११ लाई सम्मान

बागलुङ, २ पुस – जिल्ला फुटबल संघ बागलुङ (एनफा) ले मंगलरबार बागलुङ–११ फुटवल टिम लाई सम्मान गरेको छ । रत्नलक्ष्मी माध्यामिक विद्यालय गल्कोट नगरपालिका– ११ रिघाको हिरक महोत्सवको अवसरमा आयोजित ९ ए साइड फुटवल प्रतियोगितामा...

मुहार फेर्दै गिज्याउने सडक

बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए ।...

कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड: परराष्ट्रमन्त्री

बलेवा (बागलुङ), १ पुस – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको बताएका छन् । मंगलबार बागलुङको बलेवामा आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई...

बागलुङमा १८ अभियुक्त फरार

बागलुङ, १ पुष – पीडितले उजुरी दर्ता प्रहरीले कारवाहीका लागि नियन्त्रणमा लिन नसकेकाहरुको संख्या बागलुङमा बढ्दै गएको छ । ज्यानमार्ने उद्योग देखि जवरजस्ती करणी सम्मका घटनामा आरोपी १८ जना अभियुक्तहरु प्रहरीको सम्पर्कमा नरहेको तथ्यांक छ...

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ठूलो रकम सडकमा

बागलुङ, १ पुस – गत आर्थिक बर्षको तथ्यांक अनुसार बागलुङका दशवटै स्थानीय तहले बिकास बजेटको अधिकांश अंश सडक निर्माणमा खर्च गरे । चालु आर्थिक बर्षको प्रस्तावित बजेमा समेत पूर्वाधार निर्माणमा खर्चिने मध्येको अधिकाशं रकम सडकमै...

अखिल छैठौंको ढाेरपाटन नगर भेला, विधार्थी मार्च गर्ने तयारी

  बागलुङ, ३० मंसिर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन छैठौंले आगामी चैत महिनामा संघियता विरुद्ध काठमाडौँमा विधार्थी मार्च गर्ने तयारी गरेको छ । संघियताले नेपालको अस्तित्व समाप्त गर्ने यसको खारेजीको विकल्प नभएको छैठौंको...

-->