बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पाँच महिना बित्दापनि प्रशासनिक खर्च निकासा भएन

बागलुङ, ३० मंसिर – पाँच महिना बित्योचालु बर्षको ५ महिना सकिएको छ । बिकास निर्माण, प्रशासन जस्तो क्षेत्रमा आधा बजेट खर्च हुनुपर्ने हो,तर अहिलेसम्म बागलुङ नगरपालिकाले वडा तहमा हुने प्रशासनिक खर्च निकासा समेत गरेको छैन...

रत्नलक्ष्मी माविको हीरक महोत्सवमा साढे २ करोड संकलन

बागलुङ, ३०  मंसिर -रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका- ११ रिघाको हीरक महोत्सवमा साढे २ करोड संकलन भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका...

एनआरएनए जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ छानिए

टोकियो, ३० मंसिर – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन भएका छन । टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो । बिगत...

‘जनता आवास’ कार्यक्रम मार्फत २ सय ५२ घर निर्माण

बागलुङ, २९मंसिर – सावीकको धौलागिरी अञ्चलका तीन जिल्लामा विपन्न दलित तथा सिमान्तकृत समुदायका २ सय ५२ घर निर्माण भएका छन् । सरकारले संचालन गरेको ‘जनता आवास’ कार्यक्रम अन्तरगत नयाँ घरहरु निर्माण गरिएको हो । बागलुङ,...

गल्कोट हरिचौरका ६९५ घर सरसफाईमा अब्बल

बागलुङ, २८ मंसिर – गलकोट नगरपालिका वडा नं. ५ को हरिचौरका ६ सय ९५ घर ‘स्वच्छ घरधुरी’को रुपमा सूचिकृत भएका छन् । नेपाल सरकारले तयार पारेको स्वच्छ घरधुरी सम्बन्धी २२ वटा सूचक पुरा गरेर...

धार्मिक पर्यटकीय चक्रपथ: बागलुङ-पञ्चकोट-बेलढुंगा-रिजालचोक 

फोटो: प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोट, बागलुङ नेपालकै उत्कृष्ठ पर्यटकीय स्थलको रुपमा आफ्नो परिचय दिन सफल बागलुङ जिल्लाको सर्बसिद्धिधाम पञ्चकोटमा ठूलो संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । यस स्थानमा मुक्तिनाथ बाबाका नामले परिचित धार्मिक गुरु...

१० वर्षमा देशमा विकासको कायापलट हुन्छ : साँसद पौडेल

गलकोट, २७ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले १० वर्षमा देश विकासले कायापलट हुने दावी गरे । रत्नलक्ष्मी मावि गल्कोट नगरपालिका ११ रिघाको हिरक महोत्सवको अवसरमा बोल्दै पौडेलले उत्तर तथा...

घुम्टेको फेदीमा जापानका पदाधिकारीलाई स्वागत, सहकार्यमा जोड

गलकोट, बागलुङ,  २६ मंसिर- सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले आफ्नै ठाउँमा जापान शाखाका पदाधिकारीहरुलाई स्वागत र सम्मान गरेको छ । कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव...

बागलुङका कृषक अलैची खेतीले मालामाल

बागलुङ, २६ मंसिर – पूर्वी नेपालमा मात्र लगाएको थाहा पाएका यहाँका किसानहरुले अलैची लगाएर मालामाल बन्न थालेका छन् । बागलुङको धेरै स्थानीय तहको समेत साथ पाएपछि किसानले अलैची खेतीमा ध्यान दिन थालेका हुन् । पछिल्लो...

सरकार योजनावद्ध विकास निर्माण र समृद्विको यात्रामा: मन्त्री गुरुङ

बागलुङ, २५ मंसिर – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरि नकारात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट...

-->