पर्वत,२० माघ – पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।गलकोट नगरपालिकाको तर्फबाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड...
बागलुङ नगरपालिकाआफ्नो भवन छाडेर अन्यत्र
बागलुङ,२० माघ — सदरमुकामस्थित बागलुङ नगरपालिकाले ७ वर्षअघि झण्डै ४ करोड रुपैयाँमा कार्यालय बनायो । २०५४ सालमा स्थापना भएपछि भाडामा बसेको नगरपालिकाले नगर विकास कोष र आन्तरिक श्रोत व्यवस्थापन गरेर वडा ३ रात्माटामा तीनतले भवन...
काँठेखोला प्रथम अध्यक्ष कप भलिबलको उपाधि चुम्यो रेशले
बागलुङ, १८ माघ – काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप भलिबलको उपाधि काठेखोला–७ रेशले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा रेशले काठेखोला–८ लेखानीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । रेशले पहिलो...
बागलुङमा लोग्ने स्वास्नीबीचको झगडाको क्रममा पतिको मृत्यु
बागलुङ,१८ माघ – बागलुङमा लोग्ने स्वास्नीबीचको झगडाको क्रममा भित्ताको ढुंगामा ठोक्किएर लोग्नेको मृत्यु भएको छ । प्रहरीका अनुसार बागलुङको तमानखोला गाउँपालिका–१, बिसोक बस्ने ६४ वर्षीय छविलाल बिक र उनकी श्रीमती ६० वर्षीया जमुना बिकबीच झगडा...
लागु औषधको दलदलमा फस्दै विद्यार्थी
बागलुङ,१८ माघ – जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध विक्री वितरण तथा सेवा न्युनिकरणको लागि जिल्लाव्यापी रुपमा सुक्ष्म अभियान संचालन गरेको छ ।प्रहरीले लागु औषधको व्यापार र सेवनलाई रोक्न कानुनी उपचारको अलाव आमासँग प्रहरी, विद्यालयमा...
घरायसी विवादमा कुटाकुट हुदाँ तमानखोलामा श्रीमानको मृत्यु, श्रीमती घाईते
बागलुङ, १७ माघ – घरायसी झगडामा श्रीमान श्रीमतीको कुटाकुट हुँदा बागलुङको तमानखोलामा एक जनाको मृत्यु भएको छ । कुटाकुटमा श्रीमानको मृत्यु भएको हो । तमानखोला गाउँपालिका १ बिसोकका ६४ बर्षका रबिलाल बिकको मृत्यु भएको...
बागलुङ, १६ माघ- गण्डकी प्रदेशसभाका सभामुख नेत्र अधिकारीले बागलुङलाई शैक्षिक हब बनाउन सकिने बताएका छन् । धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ५७ औँ वार्षिकोत्सव मुलसमारोहलाई विहिवार सम्बोधन गर्दै सभामुख अधिकारीले शैक्षिक हिसाबले बागलुङमा धेरै विकास...
कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै म्याग्दीको रत्नेचौर
बागलुङ, १६ माघ – म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि तथा नीलगिरि हिमाल, बीचमा समथर फाँट र फुलिरहेका तोरीबाली । रत्नेचौरमा माघ–फागुनमा...
कालीगण्डकी नदीमाथि विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परिक्षण
बागलुङ, १६ माघ – बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमाथि २ सय २४ मिटर उचाइमा बिहिवार विहान बन्जी जम्पको सफल परिक्षण भएको छ । गत २०७३ सालदेखि बन्जीका लागि सम्भाव्यता अध्ययन भएको थियो...
काठेखोलामा अध्यक्षकप बुधबार देखि सुरु
बागलुङ, १६ माघ – काठेखोला गाउँपालिकामा पहिलो पटक अध्यक्षकप भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । बुधवारदेखि औपचारिक रुपमा प्रतियोगिताहरु सुरु भएका हुन् । वडा नं ३ को धम्जा देउरालीमा सञ्चालन हुने कार्यक्रमको...