बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लायन्स सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन

पोखरा/ लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ मा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना...

ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

पोखरा/  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ नाराका...

फेसबुकबाट समाजसेवा : एमआरआरको यात्रा

पोखरा/पोखरा अनलाइन प्लेटफर्महरू आज केवल मनोरञ्जन वा सूचना आदान–प्रदानको माध्यम मात्र बनेको छैन । समाज परिवर्तन र सेवाभावको ठुलो स्रोत पनि बन्न सक्ने प्रमाणित गरिदिएको छ, एमआरआर अर्थात् ‘मेन्सरुम रिलोडेड’ नामक फेसबुक समूहले ।...

पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध

पोखरा/पोखरा पोखरा महानगर र युनेस्कोको सम्पदा सूचीमा सूचीकृत चीनको हुआङशान सहरबीच बुधवार मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक( सम्झौतामा हस्ताक्षर भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार यस सम्झौताले पोखरालाई अन्तराष्ट्रिय स्तरमा...

मादी गाउँपालिकाको केन्द्र सधैं विवादमा किन ?

पोखरा/पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले २०७५ भदौमा कास्कीको मादी गाउँपालिकाको केन्द्र याङजाकोटबाट सार्ने निर्णय गर्दै ४ स्थानको बिकल्पसहित प्रदेश सरकारलाई सिफारिश गरे । गाउँसभाका ६३ मध्ये ६० जनाको निर्णयमा वडा नम्बर ४ को...

टुँडिखेलमा जारी तीज महोत्सवमा ढिकी जातो प्रतियोगिता

पोखरा / पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टँुडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो...

लागूऔषधसहित एक पक्राउ

पोखरा/वडा प्रहरी कार्यालय बैदामको टोलीले लागूऔषध सहित एक पुरुषलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ८ इन्द्रपुरी मार्गबाट गाँजा र प्रतिबन्धित औषधि सहित सोमबार एक पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले लागुऔषधको कारोबार भइराखेको भन्ने...

पोखरेली खेलकुदमा कोरियाली सहयोग

पोखरा/पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की र कोरियाको चियोङ याङ काउन्टी खेलकुद समितिबीच मंगलबार एक सम्झौता भयो । कोरियाले आफ्ना सामान आयात गरेवापत् कास्कीको खेलकुदलाई सहयोग गर्ने भएको हो । पोखरा महानगरपालिकामा भएको सम्झौतामा...

एकैदिन ४ हजार जनाले गरे रक्तदान

पोखरा/ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित रक्तदान कार्यक्रमबाट ४ दिनमा ११ हजार ९ सय १६ जनाले रक्तदान गरेका छन् । रक्तदान ब्रह्माकुमारीले भदौ ६ गतेबाट काठमाडौं, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा,...

अन्नपूर्ण केवलकारमा महिलालाई २५० मै केवलकार चढाउने

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई लक्षित गरी पोखराको अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकार चढाउने भएको छ । अन्नपूर्ण केवलकारमा पोखराको सेदिबगर देखि सराङकोटसम्मको केवलकार यात्रा गर्दा आज तिज पर्वको अवसरमा महिलाहरुलाई २...

-->