पोखरा/फरार सूचीमा रहेका पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा हाजिर भए । उनी सहकारीका संस्थापक सदस्य समेत हुन । बम्जन फरार रहेका गितेन्द्रबाबु (जिबी) राईका जेठान समेत...
पोखरा/ लेखनाथ उद्योग बाणिज्य संघको आसन्न अधिबेशन नजिकिदै गर्दा व्यवसायीका नेताहरु घरदैलो अभियानलाइ तिब्र पारेका छन् । उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उवासंघको १५ औं अधिवेशन यही...
पोखरा/ पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आएका मुक्तिराम अर्याललाई महानगर कार्यालयले सोमबार स्वागत गरेको छ । अर्याललाई महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग...
पोखरा / स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको मुल्यांकन अनुसार कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा...
पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा) को नतिजामा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट बनेका छन । आव २०८०/०८१ मा कास्कीका पाँच पालिका...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको आइतबार उद्घाटन गर्दै भट्टले रक्तदान कार्यक्रम...