बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

चण्डीमाइ बहुउद्देश्यीय भवनको उद्घाटन

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक मार्गस्थित श्रीचण्डीमाई सेवा समितिको बहुउद्देश्यीय भवन उद्घाटन गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो क्रममा भवन परिसरमा पुननिर्माण गरिएको चण्डीमाइको मन्दिरकोसमेत उद्घाटन...

दुर्घटना न्यूनिकरणमा सकस, सरोकारवाला गुहार्दै ट्राफिक प्रहरी

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा सडक दुर्घटनामा दुई हजार एक सय ९३ जनाले ज्यान गुमाए । जसमध्ये गण्डकीमा मात्रै एक सय ७७ जनाले ज्यान गुमाए । सडक दुर्घटनामा हरेक वर्ष ज्यान गुमाउनेको संख्या बढ्दो छ...

‘संघीयता अपरिहार्य तर अस्थिरताले कमजोर’

पोखरा/  संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष...

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार उमेदवारी दर्ताको प्रकृया अगाडि बढेको छ । संघको भदौ २० र २१ गते हुने १९ औं साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन...

गण्डकी संघीयताको मर्मअनुसार चलेन : जिसस

पोखरा/गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरूले गण्डकी प्रदेश सरकार संघियताको भावना अनुसार नचलेको निष्कर्ष निकालेका छन् । शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशका जिल्ला समन्वय समिति प्रमुखहरूको विशेष बैठकमा उनीहरूले देशको संविधानको मर्म अनुसार...

नीतिगत सुधारका लागि कांग्रेस कास्कीको ‘नागरिक अभियान’

पोखरा/कास्की कांग्रेसको सहयोग तथा समन्वयमा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, दलाल संस्कृतिको दबदबा र अपादर्शिता अन्त्यका लागि कास्कीमा नीतिगत सुधारका लागि नागरिक अभियान सुरु हुने भएको छ । अभियानका संयोजक गणेशबहादुर थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार...

पोखरा-बागलुङ हाइवे क्षेत्रमा वृक्षारोपण

पोखरा/पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षारोपणका कार्यहरू भइरहेका छन् । ‘ग्रिन पोखरा : क्लिन पोखरा’ अभियानअन्तर्गत पोखरा-२५ मा पर्ने भूपी शेरचन राजमार्ग छेउमा वृक्षरोपण गरिएको छ । राजमार्गको वरपर ११ सय वटा कल्की, धूपी,...

पोखराको यातायात सुधारका लागि एडीबीको ४० मिलियन अमेरिकी डलर

पोखरा/पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक...

सिर्जना र फेवा बेगनास चौतारी समायोजन

पोखरा/लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा...

जानुका समूहको २४ बुँदे प्रतिवद्धता यस्ता छन्

पोखरा/साविक लेखनाथ नगरपालिका,मादी र रुपा गाउपालिक क्षेत्र भित्रका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको २९औ साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीलाई चुनावी माहौलले तताएको...

-->