बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल

पोखरा/पोखरा गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले बजेट पारदर्शी नभएको बताएका छन् । प्रदेश सभाको बुधवारको बैठकमा विशेष सयम लिएर बोलेका चुमानले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमाथि बोल्दै...

लागुऔषधसहित ४ जना पक्राउ

पोखरा/कास्की प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ३ जना...

४० हजार गर्भवती र २ लाख किशोरी प्रभावित

पोखरा/बझाङकी सरस्वती बुढा गत फागुनमा पोखरा आइन् । उनका श्रीमान् गणेश पोखरामा बस्छन । गणेशले राम्रो स्याहारसुसार, आहारबिहार र नियमित गर्भ जाँचमा सहज हुने भन्दै गर्भवती श्रीमती सरस्वतीलाई पोखरा बोलाएका हुन् । पोखरा–४ मा...

झुटो विवरण राखेर सांसद् बनेका दीपक मनाङेको पद गयो

पोखरा / गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दिपक मनाङे पदमुक्त भएका छन्। उनी झुटो विवरण राखेर सांसद् बनेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई पदमुक्त गरेको हो। फौजदारी अभियोगमा दोषी ठहर भई कैद...

विद्यार्थीलाई साक्षरता सिकाउँदै एनआइएमबी बैंक

पोखरा/नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड म्याग्दीले विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बेनी नगरपालिका ७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई बैंक खाताको महत्व, भूमिका, बचतको...

होटल म्यानेजमेण्ट कलेज : ‘जागिर हैन कि जागिरले खोज्छ’

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा मंगलबार नेपाल प्रहरीका उच्च अधिकारीसहित २८ जनाले अवलोकन भ्रमण गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सिलसिलामा पोखरा आएका एआइजी, डीआइजीसहितका एसएसपिहरुले कलेजको संञ्चालन,...

जीयूमा कर्मचारी नियुक्तिको प्रक्रिया बाटो खुल्यो

पोखरा/उच्च अदालत पोखराले रिट खारेज गरेसँगै गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । मुख्य न्यायधीश रत्नबहादुर बागचन्द र न्यायधीश मिलनकुमार राईको इजलासले मंगलबार रिट खारेज...

दुर्गा मन्दिरको आय–व्यय

पोखरा/ पोखरा–१७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैतमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्च ८५ वर्षीय मार्कण्ड उपाध्यायबाट कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष...

सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम

पोखरा / सहकारी संस्थाहरुको स्तरीकरण र विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्य सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने...

आज गण्डकी, बागमती र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / हाल गण्डकी, कोशी, मधेश र बागमती का केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...

-->