बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रुपाको बजेट साढे ४८ करोड, लसुन, प्याँज, हलेदो र टिमुर उत्पादनमा जोड

पोखरा / रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङबाट प्रस्तुत बजेटमा चालुतर्फ ३३ करोड ३४ लाख...

बजेटप्रति सत्तारुढ सांसदकै आक्रोश

पोखरा/गण्डकी प्रदेश सभामाआर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमाथि मन्त्रालयगत छलफल जारी छ । यसैक्रममा सोमबार भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद रेशमबहादुर...

गण्डकीका पूर्वमन्त्री जुग्जालीले रोष्टममै च्याते बजेट पुस्तिका

पोखरा/ गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सभा बैठकका क्रममा रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । सोमबार भएको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले...

कुकुर सूचीकृत गर्नू, सुरक्षित रहनू : अध्यक्ष शाही

पोखरा/पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सूचीकृत गरी रेविजको सुइ लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् । सनराइज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको उद्घाटन...

मुख्यमन्त्रीको एउटै योजनालाई मुस्ताङकोभन्दा बढी बजेट

पोखरा/संविधानले दिएको अधिकार संघले नदिएको भनेर बारम्बार सार्वजनिक मञ्चमा बोलिरहन्छन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । कर्मचारी, प्रहरीदेखि वित्तीय अधिकार प्रदेश मातहतमा हुनुपर्ने आवाज यसअघिका मुख्यमन्त्रीहरुले पनि नउठाएका होइनन । हुन पनि, संघले संविधानले स्पष्ट...

यस्ताे छ पाेखरा महानगरपालिकाकाे नीति तथा कार्यक्रम (पूर्ण पाठसहित) 

पाेखरा/ पाेखरा महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए । हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ पोखरा...

पोखरा महानगरको नगर सभा सुरु

पोखरा/ पोखरा महनगरपालिकाको १७ औं नगरसभा सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ । यो सभा बाट करिब ८ अर्ब ३५...

नारी परिषद गठन

पोखरा/वैदिक धर्म परिषद नेपालअन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा...

सवारी जाँच पास : कार्यालयमा जाँदा पास, सडकमा जाँच्दा फेल

पोखरा/शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले डिजेलबाट चल्ने सावरीको प्रदूषण मापन ग¥यो । पोखरा ८ न्यूरोडमा गरिएको परीक्षणमा कुल २१ सार्वजानिक बसको हाइड्रो कार्वनको ओपासिटीको मात्रा मापन गरियो । मापनको क्रममा १० वटा गाडी फेल...

हिलसाइडमा वृक्षरोपण एवं गुड टच र ब्याड टच सचेतना

पोखरा / ७४ औँ नेपाल स्काउट दिवसको अवसर पारेर हिलसाइड इङ्ग्लिस स्कुल पोखरामा वृक्षारोपण एवं गुड टच र ब्याड टच सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्काउटमा आबद्ध विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरी विद्यालय परिसरमै...

-->