बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एगा पोखराको कच्चा पदार्थ सम्बन्धी सिप विकास तालिम

पोखर/  इम्ब्रोइरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सिप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा...

कास्की काँग्रेसको प्रशिक्षण

पोखरा / नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखराको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता...

पोखरा कलेजका विधार्थीले गरे ‘नमूना पत्रकार सम्मेलन’

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजका दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा ६ वटा समूहमा बाँडिएर अभ्यासको...

देउताको नाममा पैसैपैसो

पोखरा/बिहीबार साँझ आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमहरुको पुस्तिका वार्षिक विकास कार्यक्रम सार्वजनिक ग¥यो । कुन–कुन योजना कहाँ–कहाँ परे र कति बजेट छुट्टियो भनेर चासो राख्नेहरुको लागि यो पुस्तक...

गण्डकीको बजेटमा ‘सशस्त्र संघर्ष’ थपिने

पोखरा/गण्डकी सरकारले असार १ गते ल्याइएको बजेटमा ‘सशस्त्र संघर्ष’ शब्द थप गर्ने भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण स्थगित हुन पुगेको थियो । सडक...

कास्कीको मादीमा पहिरो, २ भैंसी पुरिए, घरहरु जोखिममा

पोखरा/ गएराती आएको पहिरोले कास्कीको मादी गाउँपालिका–१ खिलाङ र वडा नम्बर ६ तप्राङका केही घर जोखिममा पारेको छ । पहिरोमा परेर खिलाङमा २ भैंसी पुरिएका छन् भने केही घर उच्च जोखिममा परेका छन् ।...

एउटा शब्दले गण्डकीको बजेटसँग रिसायो माओवादी

पोखरा/गत वर्ष समेटिएको तर यो वर्ष हटाइएको एउटा शब्दको विषयलाई लिएर गण्डकीको बजेटसँग प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र गण्डकी सरकारसँग रुष्ट बनेको छ । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गत असार १ गते...

लेउवा संघको प्रोफेसनल व्यूटि सेमिनार तालिम

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायिक व्यूटिसियनहरुका लागि दुई दिने प्रोफेसनल व्यूटि सेमिनार (एड्भान्स मेकअप एण्ड हेयरस्टाईल) तालिम प्रदान गरिएको छ । असार ४ र ५ गते आयोजना गरिएको तालिममा संघमा आवद्ध २३ जना प्रोफेसनल...

हेमजा हिले महोत्सव हुने

पोखरा/पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने...

पोखरा २६ का महिलालाई उद्घोषण तालिम

पोखरा/पोखरा २६ ले महिला नेतृत्व विकासका लागि उद्घोषण तालिमको आयोजना गरेको छ । एकहप्ते तालिममा १ सय २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई वडाध्यक्ष नरेन्द्र थापाले प्रमाणपत्र वितरण गरे । उनले तालिम...

-->