पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारै मन्दिरलगायत धार्मिकस्थलमा बजेट विनियोजन गरिएको जनाएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको बिहिबारको...
पोखरा/गण्डकी प्रदेशका सांसद भीमबहादुर कार्कीले यही असार १० को प्रदेश सभा बैठकमा एउटा विषयमा सरकारको ध्यानाकर्षण गराए । विषयबस्तु थियो पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबिरुद्ध अख्तियारमा उजुरी रहेको, संग्रहालयले भूमीकर नतिरेको र नक्सापाससमेत नगरेको ।...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाको मानमर्दन हुने गरी दिएको आक्षेपयुक्त र चेतावनी शैलीको अभिव्यक्तिप्रति प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अभिव्यक्तिलाई आपत्तीजनक भनेको छ । प्रेस सेन्टर गण्डकीका...
पोखरा/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले श्रमिकहरुको हक र अधिकारप्रति रोजगारदाता संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । श्रमिकको सम्मान गरेमात्र उत्पादकत्व बढ्ने उनको भनाइ छ । विभागले मंगलबार पोखरामा...