बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पोखरा/ लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने र सदस्यहरूमा...

पोखरामा धोबीघाट मेलोडीमाथि परिचर्चा

प्रश्न आउँदा म सफल : मुकुन्दराज पोखरा/निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको...

बुद्धको उपदेश उपयोगी : थापा

पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित...

प्रतिभामा नमूना मतदान

पोखरा/पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो । सैद्धान्तिक ज्ञानले भन्दा व्यवहारिक तथा...

आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम

पोखरा/वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेस्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी थिए । तालिमका सहभागीलाई...

पोखरा एयरपोर्टबाट देशका सहरमा उडानको माग

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका...

पेमा धेछेन्लिङ गुम्बामा प्रवचन हुँदै

पोखरा/२५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले शनिबार पेमा धेछेन्लिङ गुम्बा लेकसाइड खहरेमा प्रवचन कार्यक्रम आयोजना गरेको छ । समाजका अध्यक्ष ज्याक तामाङका अनुसार बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत प्रवचन हुन...

स्वास्थ्य सेवालाई आधारभुत तहमा पुर्याईने छ–मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्नेगरी निर्माण गर्न लागिएको बताएका छन । कास्कीको रुपा गाउँपालिकाालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै मन्त्री पाठकले शुक्रबार...

भिजन लुम्बिनीको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाबाट व्यवसायिक उत्पादन सुरु

पोखरा/  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका सीमास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई...

बुद्ध जयन्तीको अवसरमा पेमा धेछेन्लिङ गुम्वामा प्रवचन हुने

पोखरा/ २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले प्रवचन कार्यक्रम गर्ने भएको छ । बैशाख २७ गते शनिबार पेमा धेछेन्लिङ गुम्वा लेकसाइड खहरेमा कार्यक्रम हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए । पोखरामा आयोजित...

-->