बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जातीय विभेद गर्ने उपप्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो जिम्मेवारीमुक्त

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि जातीय विभेद गरेको आरोप लागेका उपप्राध्यापक डा. देवीलाल शमाृलाई क्याम्पसले जिम्मेवारीमुक्त गरेको छ । शर्मामाथि शैक्षिक अभ्यासका क्रममा जातीय अपमानसहित आपत्तिजनक शब्द बोलेर विभेद गरेको विद्यार्थीहरुले आरोप लगाएका...

पाेखराकाे जानकी माविमा अक्षयकोष थपिदै

पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर...

११ महिनादेखि संसदीय समिति सभापतिविहीन

पोखरा/गण्डकीको सामाजिक विकास तथा कृषि समितिका तत्कालीन सभापति थिए, फणिन्द्र देवकोटा । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदा उनको पक्षमा मत दिएपछि देवकोटा संसद छाडेर सरकारतिर लागे । गत जेठ २९ गते देवकोटा...

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

पोखरा/हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ । क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ...

लेखनाथ पत्रकार मञ्चमा नयाँ नेतृत्व

पोखरा/लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दीप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चुनिएका छन् । समितिका...

व्यवसाय गर्न कानून बाधक बने संशोधन हुन्छ : मुख्यमन्त्री

पोखरा/नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारणसभा सम्पन्न भएको छ । संघको सोमबार पोखरामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक...

आधुनिक संसद भवन बनाउँदै गण्डकी

पोखरा/गण्डकी प्रदेशसभाको बैठकका लागि आफ्नो भवन छैन । नदिपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको भवनलाई संसद् भवनको रूपमा एक कार्यकाल प्रयोग गरिसकिएको छ भने दोश्रो कार्यकालमा पनि सोही भवनमा नै प्रदेशसभा बैठक बस्दै...

राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सम्पन्न

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, क्याम्पसको सहकार्य तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन सोमबार पोखरामा सम्पन्न भएको छ । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतिहरु सम्बोधन गर्ने उद्देश्यका...

स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न कार्यविधि बन्दैछ : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्यकर्मीहरुको हित हुने गरी स्वास्थ्यकर्मी प्रोत्साहन कार्यविधि बनाउन लागेका बताएका छन् । चौबिसै घण्टा बिरामीको सेवामा खटिने नर्सहरुले न्युन तलबमा काम गर्नुपरेको स्वीकार्दै अब बन्ने स्वास्थ्यकर्मी प्रोत्साहन...

दर्शन साकोसद्वारा महिलाको लागी अचार बनाउने तालिम

पोखरा/ पोखराको दर्शन बचत तथा ऋण सहकारी संस्थाले महिला शेयर सदस्यहरुलाई उद्यमशिल बनाउन अचार बनाउने तालिम सम्पन्न गरेको छ । उक्त तालिममा प्रशिक्षक अनामिका श्रेष्ठले नेपाल ठकुरी संगम परिवार कास्की, ठकुरी महिला परिवार, ठकुरी भुपु...

-->