बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरामा रविसहितको मुद्धा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाई हुने

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार सरकारी वकिलले बहस थालनी गरेका छन । बिहिबार खाजा समयपछि उच्च अदालतका मुख्य न्यायधीश डा।...

महालेखा परीक्षकको प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस

पोखरा / गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले सातौं वार्षिक प्रतिवेदन विहीबार पेश गरेको छ । उप–महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले उक्त प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को...

मदन भण्डारीको स्मृती दिवसमा पुस्तक बिमोचन र परिचर्चा हुने

पोखरा/मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिबराज आश्रीतको ३२ औं स्मृती दिवस मनाउने भएको छ। सो अबसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको बिमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष...

युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी राखिँदैन : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा...

यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी

पोखरा/पुरानो यातायात ऐन, २०४९ लाई देखाएर आफूले बाहेक अरुले यात्रुहरु बोक्न पाउनुहुँदैन, भन्दै राइड शेयरिङसम्बन्धी कार्यविधि जारी गर्न नदिन यातायात व्यवसायीहरुले दबाब दिइरहेतापनि अन्ततः गण्डकी सरकारले राइड शेयरिङलाई वैधता दिन नियमावली ल्याएको छ ।...

धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु,

पोखरा / धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रोबस पृथ्वी राजमार्ग सडक खण्डको पोखरा–३२, लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये पोखरा–२५ हेमजा बस्ने ५१ वर्षीय झाङमाया गुरुङको मात्र सनाखत भएको छ...

पुर्खाको थलोेः जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

पोखरा/ नेपाली चलचित्र ‘पुर्खाको थलो’ आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । ओमप्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लि. को व्यानरमा...

गण्डकीको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुको विरोध, तत्काल खारेजीको माग

पोखरा/ गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) सम्बन्धी नियमावली २०८२ विरुद्ध सार्वजनिक यातायात व्यवसायी संगठनले असन्तुष्टी जनाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै सो नियमावली...

नगर बस दुर्घटनामा २२ घाइते, ४ को अवस्था गम्भिर (अपडेट)

पोखरा/ पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोट पुगेर पोखरातर्फ फर्किदै गरेको अधिकांश भारतीय नागरिक चढेको नगरबस शान्ति स्तुपको पार्किङ माथिको घुम्तीमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर, थप चार...

शान्ति स्तुप नजिकै नगर बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा/ पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै एक नगर बस दुर्घटनामा परेको छ । नगर बसमा २० देखि २५ जनासम्म यात्रु रहेका थिए । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी...

-->